सन्नी देओल अभिनित फिल्म ‘गदर २’ ले पहिलो दिन गर्‍यो ४० करोडको व्यापार

सन्नी देओलको फिल्म ‘गदर २’ ले पहिलो दिन ४० करोडको व्यापार गरेको छ। यो फिल्म शुक्रबार रिलिज भएकाे हाे। समीक्षकले फिल्मलाई राम्रो रेटिङ दिएका छन्। रिलिज हुनुअघि नै यो चलचित्रलाई लिएर उत्साह देखिएको थियो र राम्रो अग्रिम बुकिङ पनि भएको थियो। फिल्म ‘गदर-२’का निर्माताले सञ्चारमाध्यमलाई भने, ‘अभिनेता सनी देओलको फिल्म ‘गदर २’ ले शुक्रबार भारतमा […]