काेराेना भाइरस : ज्यान गुमाउनेको सङ्ख्या ३३ हजार नाघ्यो, एक लाख ५० हजारभन्दा बढी उपचारपछि घर फर्किए

काठमाण्डाै – विश्वका विभिन्न देशमा अहिलेसम्म डेढ लाखभन्दा धेरै कोरोना भाइरस (काेभिड १९) सङ्क्रमित उपचारपछि निको भएका छन् । एक ९९ देश र दुई वटा अन्तर्राष्ट्रिय पानीजहाजमा फैलिएको कोरोनाका कारण सात लाख २० हजार ६ सय ६१ मानिस सङ्क्रमित भएकामा एक लाख ५० हजार ९ सय ३९ जना उपचारपछि निको भएका छन् । विश्व...

सम्बन्धित सामग्री

कोरोना भाइरस चिनियाँ प्रयोगशालामा तयार भएको अमेरिकी गुप्तचर निकायको दाबी

अमेरिकी अनुसन्धान एजेन्सी फेडरल ब्यूरो अफ इन्भेस्टिगेसन (एफबिआई)का निर्देशकले काेराेना भाइरस चिनियाँ प्रयोगशालामा बनेको दाबी गरेका छन्। एफबिआईका निर्देशक क्रिस्टोफर रेले मंगलबार फक्स न्युजसँगकाे अन्तर्वार्ताका क्रममा यस्ताे दावी गरेका हुन्। ‘ब्यूरोको विश्वास छ कि कोभिड-१९ ‘चिनियाँ सरकार नियन्त्रित प्रयोगशाला’ मा तयार गरिएको हो। एफबिआइले लामो समयदेखि महामारीको उत्पत्ति प्रयोगशालाबाट भएकाे भनी आंकलन गरेकाे छ’, उनले […]

अमेरिकी प्रथम महिला बाइडेन पुनःकाेराेना संक्रमित

एजेन्सी – अमेरिकी प्रथम महिला जिल बाइडेनलाई फेरि काेराेना भाइरस पोजेटिभ देखिएकाे छ। जिललाई पुनः काेराेना संक्रमित भएको उनका सञ्चार निर्देशक कोल्सी दोनोहुले एक विज्ञप्तिमामार्फत जानकारी दिएका छन्। यसअघि मंगलबार जिल बाइडेनले नियमित परीक्षणको क्रममा नेगेटिभ देखिएको थियो। तथापि, डेलावेयरको रेहोबोथ बीचमा बुधबार गरिएको परीक्षणमा पोजेटिभ देखिएको थियो। प्रथम महिलालाई कुनै लक्षण नदेखिएको बताइएको छ। […]

काेराेनाबाट एकैदिन ६० जनाको मृत्यु

एजेन्सी – भारतमा काेराेना भाइरस संक्रमण दिनहुँ बढिरहेको छ। पछिल्लो २४ घण्टामा काेराेनाका कारण २१ हजार ८८० संक्रमित भएका छन्। योसँगै भारतमा महामारी सुरु भएपछि कुल संक्रमितको संख्या ४ करोड ३८ लाख ४७ हजार ६५ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा काेराेनाबाट ६० जनाको मृत्यु भएको छ। भारतमा अहिलेसम्म काेराेनाबाट ५ लाख २५ हजार ९३० […]

काेराेना भाइरस : ‘प्रतिबन्धहरू हटे पनि स्वास्थ्य मापदण्ड पालना गर्न नछाेडाैँ’

काठमाण्डाै – सरकारले काेभिड–१९ (कोरोना भाइरस) का कारण लगाइएकाे विभिन्न प्रतिबन्ध हटाउँदै जनजीवनलाई थप सहज बनाएको छ । काठमाण्डाै उपत्यकामा सवारीसाधनमा जोर–बिजोर प्रणाली हटाउनुका साथै फिल्म हल सञ्चालन गर्न पाउने जस्ता आर्थिक तथा भौतिक गतिविधिहरूलाई सञ्चालन गरेर जनजीवनलाई थप सहज बनाएको हो ।  अहिले कोरोना भाइरसकाे सङ्क्रमण दर कम हुँदै गएको र अबका दिनमा स्वास्थ्यका मापदण्डहरूको पालना गरेर जनजीवनलाई सहज बनाउने उद्देश्यका साथ सरकारले पछिल्ला निर्णयहरू गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रव...

रोकियो एमाले अध्यक्ष ओलीको पत्रकार सम्मेलन

काठमाडौँ – काेराेना भाइरस स‌ंक्रमणका कारण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने भनिएकाे पत्रकार सम्मेलन राेकिएकाे छ। उनले समसमायिक विषयमा पत्रकार सम्मेलन गर्ने भएका थिए तर अब प्रेस वक्तव्यमात्रै जारी गर्ने भएका छन्। अपरान्ह १ बजे पत्रकार सम्मेलनमार्फत धारणा राख्ने भनिए पनि २५ जनाभन्दा बढी उपस्थित नहुने सरकारको निर्देशनअनुसार प्रेस वक्तव्यमात्रै आउने भएकाे एमालेले […]

'काेराेनाकाे तेस्रो लहर असोज १५ गतेदेखि आउन सक्ने'

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले आउँदो असोज १५ गतेदेखि काेराेना भाइरस सङ्क्रमणको तेस्रो लहर आउने प्रक्षेपण रहेको बताएका छन्।...

काेराेना भाइरस महामारी: मृत्यु र मृत्युदरकाे अध्ययन

प्यान्डेमिक मापनका विभिन्न पक्षहरु मध्ये एक महत्वपूर्ण पक्ष हो मृत्यु। यदि मृत्यु अत्यधिक भएमा प्यान्डेमिकको कारक रोगले हाम्रो समाजमा ठूलो महत्व राख्दछ र यदि मृत्यु न्यून रहेमा उक्त प्यान्डेमिकले  हाम्रो समाजमा विशेष स्थान नपाउन पनि सक्ला। तर प्यान्डेमिकमा मृत्यु मात्रै सबैभन्दा ठूलो या महत्वपूर्ण पक्ष भने पक्कै पनि होइन। संक्रमणको संख्या र  संक्रमण दर पनि […]

काेराेना भाइरस हावाबाट फैलने जोखिम हुन्छ - विश्व स्वास्थ्य संगठन

कोभिड-१९ महामारी शुरु भएको एक वर्षभन्दा पछि विश्व स्वास्थ्य संगठनले उक्त भाइरस हावाबाट सर्ने स्वीकार गरेको छ।

बेलायतमा दैनिक काेराेना संक्रमितकाे संख्या गत सेप्टेम्बर यताकै सबैभन्दा कम

करिब ४० प्रतिशतले काेराेना भाइरस संक्रमितकाे दर कमी आएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएकाे हाे।