काठमाडौँ – काेराेना भाइरस संक्रमणका कारण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने भनिएकाे पत्रकार सम्मेलन राेकिएकाे छ। उनले समसमायिक विषयमा पत्रकार सम्मेलन गर्ने भएका थिए तर अब प्रेस वक्तव्यमात्रै जारी गर्ने भएका छन्। अपरान्ह १ बजे पत्रकार सम्मेलनमार्फत धारणा राख्ने भनिए पनि २५ जनाभन्दा बढी उपस्थित नहुने सरकारको निर्देशनअनुसार प्रेस वक्तव्यमात्रै आउने भएकाे एमालेले […]