बेलायतमा दैनिक काेराेना संक्रमितकाे संख्या गत सेप्टेम्बर यताकै सबैभन्दा कम

करिब ४० प्रतिशतले काेराेना भाइरस संक्रमितकाे दर कमी आएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएकाे हाे।

सम्बन्धित सामग्री

बेलायतमा झन् बढ्यो काेराेना सङ्क्रमण, एकै दिन ५१ हजार सङ्क्रमित

बेलायतका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले जनाएअनुसार यहाँ एकै दिन ५१ हजार  भन्दा बढी कोरोना भाइरसका सङ्क्रमित देखिएका छन्।यहाँका स्वास्थ्य अधिकारीहरुले यहाँ धेरै लामो समयपछि यति धेरै सङ्क्रमित भएका पनि जनाएका छन्।

काेराेना नयाँ भेरियन्ट देखिएपछि बेलायतमा थप कडाइ

एजेन्सी । कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन बेलायतमा पनि फेला परेको छ । बेलायतमा दुई जनामा नयाँ कोभिड भेरियन्ट संक्रमित भेटिएको बेलायती स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ । बेलायतको चेल्म्सफोर्ड, एसेक्स र नटिंगममा नयाँ केस फेला परेको बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले पुष्टि गरेका हुन् । नयाँ भेरिएन्टको कोरोना महामारी फैलन सक्ने भन्दै बेलायतले यसअघि नै ६ […]

बेलायतमा ५० प्रतिशत वयस्कलाई काेराेना भ्याक्सिन

बेलायतका हेल्थ सेक्रेटरी म्याट हानककले शुक्रबार बेलुकासम्ममा २ करोड ६२ लाख ६३ हजार ७ सय ३२ जनालाई कोरोना विरुद्धको भ्याक्सिन लगाइएको बेलायत सरकारको तथ्यांकले देखाएको छ।

बेलायतमा अझै १० प्रतिशत नर्स काेराेना विरूद्धको खोपबाट वञ्चित : अध्ययन

रोयल कलेज अफ नर्सिङ (आरसिएन) द्वारा २४ हजार ३७० जना नर्समा गरिएको सर्भेक्षणमा अहिलेसम्म ८५ प्रतिशत नर्सले मात्र खोप लगाएको देखिएको हो।

काेराेना सङ्क्रमणका कारण विदेशमा थप तीन जना नेपालीको ज्यान गयो

काठमाण्डाै – काेराेनाको सङ्क्रमणका कारण विदेशमा थप तीन जना नेपालीको ज्यान गएको छ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का अनुसार यो हप्ता बेलायतमा दुई जना र मलेसियामा एक जनाको ज्यान गएको हो । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या २० देशमा तीन सय...

बेलायतमा फैलिएकाे काेराेनाकाे नयाँ संक्रमण अमेरिकाबाट सुरू भएकाे आशंका

बेलायतमा फैलिएकाे काेराेना भाइरसबाट विश्वभरी नया त्रास फैलिएकाे छ। विश्वका धेरै देशहरुले बेलायत आवत जावतमा प्रतिबन्ध लगाएका छन्। नेपालले पनि मंगलबारदेखि राेक लगाएकाे छ। करिब एक दर्जन देशले यसरी हवाई सेवामा राेक लगाएका छन्।

काेराेना भाइरस : डिसेम्बर ३१ सम्म बेलायती उडान स्थगित गर्ने भारतकाे निर्णय

काठमाण्डाै – भारतले आउँदाे डिसेम्बर ३१ तारिखसम्म सबै बेलायती उडानलाई स्थगित गर्ने निर्णय गरेको छ । बेलायतमा कोरोना भाइरसको नयाँ र बढी सङ्क्रामक समस्या देखिएपछि भारतले डिसेम्बर ३१ अर्थात् पुस १६ गतेसम्म उडान स्थगित गर्ने निर्णय गरेको हो । उडान स्थगितको यो निर्णय मङ्गलबार (भोलि) रातिदेखि लागू हुनेछ । तर यो निर्णय ट्रान्ज...

फाइजरले बनाएको काेराेना खोप बेलायतमा स्वीकृत, अर्काे सातादेखि लगाउन थालिने

बेलायतको मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए) ले फाइजरको खोप कोरोना संक्रमण रोक्न ९५ प्रतिशत सुरक्षित रहेकाले आफ्नो देशका नागरिकलाई लगाउन अनुमति दिइएको जनाएको छ।