काेराेना भाइरस महामारी: मृत्यु र मृत्युदरकाे अध्ययन

प्यान्डेमिक मापनका विभिन्न पक्षहरु मध्ये एक महत्वपूर्ण पक्ष हो मृत्यु। यदि मृत्यु अत्यधिक भएमा प्यान्डेमिकको कारक रोगले हाम्रो समाजमा ठूलो महत्व राख्दछ र यदि मृत्यु न्यून रहेमा उक्त प्यान्डेमिकले  हाम्रो समाजमा विशेष स्थान नपाउन पनि सक्ला। तर प्यान्डेमिकमा मृत्यु मात्रै सबैभन्दा ठूलो या महत्वपूर्ण पक्ष भने पक्कै पनि होइन। संक्रमणको संख्या र  संक्रमण दर पनि […]

सम्बन्धित सामग्री

काेराेनाबाट एकैदिन ६० जनाको मृत्यु

एजेन्सी – भारतमा काेराेना भाइरस संक्रमण दिनहुँ बढिरहेको छ। पछिल्लो २४ घण्टामा काेराेनाका कारण २१ हजार ८८० संक्रमित भएका छन्। योसँगै भारतमा महामारी सुरु भएपछि कुल संक्रमितको संख्या ४ करोड ३८ लाख ४७ हजार ६५ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा काेराेनाबाट ६० जनाको मृत्यु भएको छ। भारतमा अहिलेसम्म काेराेनाबाट ५ लाख २५ हजार ९३० […]

कर्णाली सरकारविरुद्ध रिट दायर

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र कर्णाली प्रदेश अस्पतालका नाममा उच्च अदालत सुर्खेतमा रिट दायर गरिएको छ ।    काेराेना भाइरस ( कोभिड–१९ )रोकथाम, नियन्त्रण र व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै अधिवक्ता गणेश ओलीले उच्च अदालत सुर्खेतमा रिट दायर गरेका हुन् । कोरोना संक्रमणको दोस्रो भेरियन्ट समुदाय स्तरसम्म व्यापक फैलिएर मृत्यु दर उच्च भएको कर्णालीमा प्रदेश सरकार र प्रदेश अस्पतालले संक्रमण रोकथाममा लापरवाही गरेको भन्दै कर्णाली सरकार र प्रदेश अस्पताल वि

भारतमा काेराेना : मृत्यु भएकामध्ये ५० प्रतिशत ६० वर्षमाथिका व्यक्ति

नयाँ दिल्ली- भारतमा काेराेना भाइरस (कोभिड–१९) सङ्क्रमणपछि मृत्यु भएका ५० प्रतिशतभन्दा धेरै व्यक्ति ६० वर्ष र सोभन्दा माथि उमेर समूहका रहेको पाइएको छ। भारतकाे संघीय स्वास्थ्य...

नेपालमा काेराेना सङ्क्रमणकाे कारण थप ३ काे मृत्यु, मृतककाे सङ्ख्या ३८ पुग्याे

काठमाण्डाै – काेराेना भाइरस सङ्क्रमणकाे कारण नेपालमा शनिबार थप तीन जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ । काठमाण्डाैका दुईसहित तीन जनाकाे काेराेना सङ्क्रमणकाे कारण मृत्यु भएकाे पुष्टि भएकाे हाे ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाण्डाै ठेगाना भएका दुई र सिन्धुपाल्चोकका एक पुरुषको मृत्य...

कोरोनाका कारण थप एकको मृत्यु, कुल मृतक सङ्ख्या ९ पुग्यो

नेपालमा थप एक जनाकाे कोरोनाका करण मृत्यु भएको छ । योसँगै नेपालमा काेराेना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेकाे सङ्ख्या नौ पुगेको छ ।

भारतमा एकैदिन झण्डै एक हजार नयाँ काेराेना भाइरस संक्रमित भेटिए

भारतमा गएको २४ घन्टायता कोरोना भाइरसका नौ सय ९१ जना नयाँ संक्रमित भेटिएका छन्र । यही अवधिमा २३ जनाको मृत्यु

इटालीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चीनमाभन्दा बढी

काठमाडाैं- इटालीमा काेराेना भाइरस (कोभिड-१९ )काे प्रकाेप दिनदिनै बढ्दै गएकाे छ। इटालीमा कोरोनाका कारण एकै दिनमा ४२७ जनाको मृत्यु भएकाे छ। याे तथ्या‌ंक अहिलेसम्म काेराेनाका कारण मृत्यु...

इटालीमा काेराेना भाइरसबाट एकैदिन ४९ जनाकाे मृत्यु

एजेन्सी- इटालीमा काेराेना भाइरस (कोभिड-१९)का कारण शुक्रबार एकैदिन ४९ जनाकाे मृत्यु भएकाे छ। याेसँगै त्यहाँ काेराेनाबाट मर्नेकाे संख्या १९७ पुगेकाे छ।  इटालीमा ४ हजार ६ सय ३६ जनामा...

कोरोना भाइरसबाट अमेरिकामा थप ४ काे मृत्यु

एजेन्सी- काेराेना भाइरस (कोभिड १९)काे संक्रमणबाट अमेरिकाको वासिङ्टनमा थप चार जनाको मृत्यु भएको छ। योसँगै त्यहाँ याे भाइरसकाे संक्रमणबाट मर्नेको सङ्ख्या ६ पुगेको छ। मृत्यु हुने सबै वृद्ध...