आयोगले सोध्यो विद्यालयका प्रधानाध्यापकदेखि माओवादी अध्यक्ष प्रचण्डसम्मलाई स्पष्टीकरण, कारवाही फितलो

काठमाडौं, २९ वैशाख । निर्वाचन आचारसंहिता, २०७८ उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले दैनिक विभिन्न व्यक्तिहरुलाई स्पष्टीकरण सोध्दै आएको छ । स्पष्टीकरण सोधिएकामा कार्यकर्तादेखि नेता र पत्रकारदेखि सञ्चार गृहसम्म रहेका छन् । आयोगले स्पष्टीकरण माग्न मन्त्रीलाई पनि छुटाएको छैन । तर गम्भिर कारवाही कसैलाई पनि गरेको छैन । आयोगले पछिल्लो समय नेकपा (माओवादी केन्द्र) का अध्यक्ष […]

सम्बन्धित सामग्री

माओवादी अध्यक्ष प्रचण्ड र पूर्व सभामुख सापकोटा सुकुटेमा

१४ मंसिर, सिन्धुपाल्चोक ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वसभामुख अग्निप्रसाद सापकोटासँगै सुकुटे आइपुगेका छन् । उनीहरुका साथमा पारिवारिक सदस्य पनि छन् । पार्टीको दस्तावेज लेखन र महत्वपूर्ण राजनीतिक निर्णय लिनुअघि माओवादी अध्यक्ष प्रचण्ड सुकुटे आउने गर्छन । प्रतिनिधि र प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा पार्टीमा नजिकका विश्वासपात्र सापकोटासँगै प्रचण्ड […]

माओवादी अध्यक्ष प्रचण्ड र अमेरिकी राजदूतबीच भेट

काठमाडौं, कात्तिक १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । मंगलवार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, नेपालमा अमेरिकी लगानी, आपसी सहयोग र सहकार्यबारे छलफल भएको जनाइएको छ । भेटमा प्रचण्डले आफूहरु मुलुकको आर्थिक समृद्धिको अभियानमा रहेको बताउँदै […]

माओवादी अध्यक्ष प्रचण्ड र चिनियाँ नेता ली भेटवार्ता

काठमाडौँ,२८ भदौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डल र नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ । सङघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान उनीहरुबीच शिष्टाचार भेटवार्ता सुरु भएको हो । भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोका बारेमा […]

माओवादी अध्यक्ष प्रचण्ड धरानमा

धरानमा दुई वटा कार्यक्रममा उनी सहभागी हुने माओवादी केन्द्रका धरान अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले जानकारी दिए। उनका अनुसार पहिलो कार्यक्रम धरानमा प्रदेश नं १ का केन्द्रीय कमिटी सदस्यहरुको बैठकमा अध्यक्ष प्रचण्ड सहभागी हुनेछन्।...

माओवादी अध्यक्ष प्रचण्ड एक सातापछि जापान जाने

माओवादी अध्यक्ष प्रचण्ड एक सातापछि जापान जाने भएका छन् । जापानमा त्रियाशील नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड २१ साउनमा जापान जान लागेका हुन् ।  माओवादी स्थायी समितिको आजको बैठकमा...

माओवादी अध्यक्ष प्रचण्ड जापान जाने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान जाने भएका छन् । नेपाली जनप्रगतिशील मञ्च जापानका अनुसार प्रचण्ड आगामी साता टोकियो जान लागेका हुन् । : प्रचण्डले टोकियोमा ‘समृद्ध नेपालको आधार आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । टोकियो खामेइदो कल्चर सेन्टरमा आगामी अगष्ट ७ […] The post माओवादी अध्यक्ष प्रचण्ड जापान जाने appeared first on राजधानी राष्ट्रिय दैनिक.

माओवादी अध्यक्ष प्रचण्ड आज भाजपा अध्यक्ष भेट्दै

काठमाडौं, १ साउन ।  भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतीय जनता पार्टीका अध्यक्ष जेपी नाड्डासंग भेटवार्ता गर्ने छन् । भाजपा अध्यक्ष नाड्डाको निमन्त्रणामा दिल्ली पुगेका प्रचण्डले सो अवसरमा भाजपा मुख्यालयको अवलोकनसमेत गर्नेछन् । गत शुक्रबार दिल्ली पुगेका प्रचण्डले भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेसँग भेटवार्ता गरेका थिए भने शनिबार […]

माओवादी अध्यक्ष प्रचण्ड सुर्खेतमा

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेत पुगेका छन्। कर्णाली प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणलागि अध्यक्ष प्रचण्ड आज विहान सुर्खेत गएको सचिवालयले जनाएको छ।  कार्यकर्ता प्रशिक्षणमा सहभागी भएर प्रचण्ड आजै काठमाडौं फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। माओवादी केन्द्रले स्थानीय तह निर्वाचन लक्षित कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ। यस अघि अध्यक्ष प्रचण्डले गत बुधबार बागमती प्रदेशका कार्यकर्तालाई प्रशि

माओवादी अध्यक्ष प्रचण्ड बालुवाटारमा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सिंहदरबारमा छलफल गरेर अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्ता गर्न बालुवाटार पुगेका हुन् । सम्बन्धित समाचार : सिंहदरबारमा दाहाल र नेपालबिच छलफल प्रचण्डसँगै अर्थमन्त्री जनार्दन शर्मा पनि साथमा छन् ।

माओवादी अध्यक्ष प्रचण्ड कोरोनामुक्त

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोनामुक्त भएका छन् । प्रचण्डको नीजि सचिवालयका अनुसार पछिल्लो पटक आइतबार बिहान गरेको स्वाव परीक्षणको रिर्पोट नेगेटिभ आएको हो । यसअघि गत पुस २४ गते गरेको परीक्षणमा प्रचण्डमा कोरोना संक्रमण पुष्टि भएको थियो ।