माओवादी अध्यक्ष प्रचण्ड र पूर्व सभामुख सापकोटा सुकुटेमा

१४ मंसिर, सिन्धुपाल्चोक ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वसभामुख अग्निप्रसाद सापकोटासँगै सुकुटे आइपुगेका छन् । उनीहरुका साथमा पारिवारिक सदस्य पनि छन् । पार्टीको दस्तावेज लेखन र महत्वपूर्ण राजनीतिक निर्णय लिनुअघि माओवादी अध्यक्ष प्रचण्ड सुकुटे आउने गर्छन । प्रतिनिधि र प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा पार्टीमा नजिकका विश्वासपात्र सापकोटासँगै प्रचण्ड […]

सम्बन्धित सामग्री

सभामुख सापकोटा प्रचण्ड र माधव नेपालको मुख बने : महेश बस्नेत

नेकपा एमालेका युवा नेता महेश बस्नेतले सभामुख अग्नि सापकोटा पदीय मर्यादा भुलेर प्रचण्ड र माधव नेपालको मुख बनेको आरोप लगाएका छन् । सभामुख सापकोटाले संसदलाई कुनै काम नलाग्ने अवस्थामा पुर्याएको आरोप लगाउँदै उनले प्रतिनिधिसभाको मुख बन्नुपर्नेमा प्रचण्ड र नेपालको मुख बनेको बताए ।सोमबार साँझ बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै युवा संघ नेपालका पूर्व अध्यक्ष समेत रहेका बस्नेतले यही अवस्था कायम रहे प्रतिनिधिसभा चल्न नसक्ने अवस्थामा पुग्ने बताए । उनले पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्ड एक्लिँदै गएको