माओवादी अध्यक्ष प्रचण्ड जापान जाने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान जाने भएका छन् । नेपाली जनप्रगतिशील मञ्च जापानका अनुसार प्रचण्ड आगामी साता टोकियो जान लागेका हुन् । : प्रचण्डले टोकियोमा ‘समृद्ध नेपालको आधार आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । टोकियो खामेइदो कल्चर सेन्टरमा आगामी अगष्ट ७ […] The post माओवादी अध्यक्ष प्रचण्ड जापान जाने appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

माओवादी अध्यक्ष प्रचण्ड जापानमा, फुकुओकामा आयोजित नेपाल फेस्टिवलको उद्घाटन गर्दै

जापान । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान आइपुगेका छन । जनप्रगतिशील मञ्च  जापानको कार्यक्रममा सहभागी हुन प्रचण्ड जापान आइपुगेका हुन । नेपाल एयरलाइनको विमान मार्फत जापान आएका पूर्व प्रधानमन्त्री प्रचण्डलाई राजदुतावाससहित जनसम्पर्क समिति जापान र एनआरएनए जापानका पदाधिकारीहरुले नारिता विमानस्थलमा स्वागत गरेका थिए । निजी भ्रमणमा आएका प्रचण्डले शनिबार […]

माओवादी अध्यक्ष प्रचण्ड जापान प्रस्थान

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान प्रस्थान गरेका छन् । नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड जापान प्रस्थान गरेका हुन् । प्रचण्डसँगै प्रमुख स्वकीय सचिव गंगा दाहाल, स्वकीय सचिव रमेश मल्ल र प्रेस संयोजक सूर्य किरणसहित उनी जापान प्रस्थान गरेका छन् । प्रस्थानअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ नेता […]

माओवादी अध्यक्ष प्रचण्ड आज जापान जाने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान प्रस्थान गर्दैछन् ।  पाँच दलीय गठबन्धनले पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको जापान भ्रमणको सफलताको कामना व्यक्त गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको पाँच दलीय गठबन्धनले प्रचण्डको जापान भ्रमणको सफलताको कामना गरेको हो । ‘आज राति १० बजे प्रचण्डज्यू जापान जाँदै हुनुहुन्छ । उहाँको जापान भ्रमणको सफलताको कामना गठबन्धन गरेको छ,’ बैठकपछि सञ्चारमन्त्रीसमेत रहेका ज्ञाने