काठमाडौँ । हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन् । दर खाएसँगै आजदेखि चार दिने तीज पर्व सुरु हुन्छ । विशेष गरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाइन्छ । माइतीले चेलीबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । […]
भोटेकोशी बाढीका कारण विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहका प्रभावित परिवारलाई बसोबास तथा जीविकोपार्जनका लागि तत्काल राहत उपलब्ध गराइने भएको छ।
२८ भदौ, काठमाडौं । संघीय संसद, राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ ।
समितिले जारी गरेको सूचना अनुसार बैठक सिंहदरबारमा आइतबार बिहान ११ बजे बस्ने छ।
बैठकमा मुख्य रूपमा 'संक्रामक पशु रोग नियन्त्रण …
२८ भदौ, काठमाडौं । आज देशभर साधारणतया बादल लाग्नेछ। कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू-भाग तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
यस्तै, देशको हिमाली …
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मिति नजिकिँदै जाँदा पार्टीभित्रको अन्तरकलह केन्द्रीय तहबाट विस्तार भएर वडा तहसम्म पुगेको छ । लामो समयदेखि नेतृत्व, महाधिवेशनको मिति र पार्टीको वैधानिकताका विषयमा देखिएको विवाद समाधान हुने अपेक्षा गरिए पनि पछिल्ला गतिविधिले कांग्रेसभित्रको विभाजन झन् गहिरिँदै गएको छ । केही समयअघि कांग्रेसका दुवै पक्षबीच संवाद र छलफल भएपछि विवाद समाधानतर्फ […]
Baglung. From the afternoon of Bhadra 8, Devi Gharti of Tarakhola Rural Municipality-4 Baisouna experienced labor pains. It was raining heavily. The health worker at the local health institution, where Devi had regular prenatal check-ups, had told her, 'If you feel unwell, the municipality has an ambulance, contact immediately.' Devi's family did just that that day. The municipality immediately arranged an ambulance.Thirty-five-year-old Devi gave birth to her third child at the local Hill Health Post that night. Devi, who had returned home on a stretcher after her previous delivery, was taken home by the municipality's ambulance this time.Tarakhola Rural Municipality...