७ मिनेट चलेको प्रतिनिधिसभा बैठक शोक प्रस्ताव पारित गर्दै सकियो

प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ। मंगलबार बसेको बैठक शोक प्रस्ताव र बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गरेर सकिएको हो।...

सम्बन्धित सामग्री

एमाले उपाध्यक्ष नेम्वाङप्रति शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ– प्रतिनिधिसभा बैठकले दिवंगत संविधानसभाका पूर्व अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङप्रति शोक प्रस्ताव पारित गरेको छ ।  बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा नेता नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेर बैठक स्थागित गरेको हो ।  शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभामा सबैले उठेर एक मिनेट मौन ...

प्रतिनिधिसभा बैठक : रहमानको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेद्वारा प्रस्तुत गरिएको शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिरुपमा पारित गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको हो ।  जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सदस्य रहेकी रहमानको फागुन १३ गते ६३ वर्षको शनिबार हृदयघातबाट निधन भएको थियो […]

प्रतिनिधिसभा बैठक : शोक प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधिसभाको सोमबार बसेको बैठकले पूर्वसांसद मैयाँदेवी श्रेष्ठ, बालकृष्ण ढुङ्गेल र झुलबहादुर आलेको निधनप्रति बेग्लाबेग्लै शोक प्रस्ताव पारित गरेको छ । बैठकले उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । सभाले उनीहरुको निधनप्रति

गिरिको निधनमा शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभा बैठक

प्रतिनिधिसभाले नेपाली कांग्रेसका सांसद प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

प्रतिनिधिसभा बैठक : महेन्द्र शेरचन र जेबी टुहुरेको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधिसभाको बैठकले संविधान सभा सदस्यद्वय जुठबहादुर खड्गी (जे.बी. टुहुरे) र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शुक्रबार बसेको बैठकले टुहुरे र शेरचनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । प्रतिनिधिसभाको अर्काे बैठक २७ भदौमा बस्नेछ । The post प्रतिनिधिसभा बैठक : महेन्द्र शेरचन र जेबी टुहुरेको निधनप्रति शोक प्रस्ताव पारित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ।बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। दोस्रो पटक विघटनपछि सर्वोच्चले पुनर्जीवित गरिदिएको संसद बैठक बिजनेसविहीन बनेको छ। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने एउटा मात्रै संभावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।शून्य समय र विशेष समयमा सांसदहरुले बोल्ने, संसदीय समिति तथा संवैधानिक निकायका प्रतिवेदन पेश गर्ने र शोक प्रस्ताव पारित गर्नेबाहेक महत्वपूर्ण विषय संसदमा प्रवेश गरेका छैनन्। सदनमा पेश भएर अड्किएका

प्रतिनिधिसभा बैठक सकियो, १५ मिनेटपछि देउवाले विश्वासको मत लिँदै

काठमाडौँ- सर्वोच्च अदालतले पुनर्स्थापना गरेको प्रतिनिधिसभाको पहिलो बैठक अध्यादेश प्रस्तुत तथा पूर्व तथा बहालवाला सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गरेर सकिएको छ। सभामुख अग्निप्रसाद सापकोटाले बैठक सकिएको र अर्को बैठक १५ मिनेटपछि बस्ने सूचना पढेर सुनाएका थिए। प्रतिनिधिसभाको आइतबार साँझ नै बस्ने अर्को बैठक प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो विश्वासको परीक्षण गर्ने कार्यक्रम छ।

प्रतिनिधिसभा बैठक चैत ३ गतेसम्मका लागि स्थगित

काठमाडौं । आज बुधबार बसेको प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरी स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक विभिन्न समयमा निधन भएका १४ जना पूर्व सांसदहरूको शोक प्रस्ताव पारित गर्दै अर्को बैठक चैत ३ गते बस्ने गरी स्थगित भएको हो । The post प्रतिनिधिसभा बैठक चैत ३ गतेसम्मका लागि स्थगित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभा बैठकले नेपाली कांग्रेसका पूर्व सांसद कमलप्रसाद पंगेनीको निधनमा शोक प्रस्ताव पारित गरेको छ।