प्रतिनिधिसभा बैठक चैत ३ गतेसम्मका लागि स्थगित

काठमाडौं । आज बुधबार बसेको प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरी स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक विभिन्न समयमा निधन भएका १४ जना पूर्व सांसदहरूको शोक प्रस्ताव पारित गर्दै अर्को बैठक चैत ३ गते बस्ने गरी स्थगित भएको हो । The post प्रतिनिधिसभा बैठक चैत ३ गतेसम्मका लागि स्थगित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

स्थगित गरिएको प्रतिनिधिसभा बैठक सुरु

काठमाडौं– स्थगित गरिएको प्रतिनिधिसभा बैठक सुरु भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत अनुपस्थित भएपछि १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभा बैठक सुरु भएको हो ।  संघीय संसद्को दुवै सदनमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०-०८१ को आय र व्ययको अनुमानित विवरणमाथि छलफल चलिरहेको छ ।  राष्ट्रिय सभामा छलफलमा क्रममा सदस्यहरूले उठाएका […]

एमालेको आग्रहमा प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले एक साताका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका हुन् ।  अब १३ भदौको बिहान ११...

प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं :  प्रतिनिधिसभाको आइतबारको बैठक स्थगित भएको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनका कारण स्थगित भएको संसद सचिवालय स्रोतले जनाएको छ। आज गिरीको श्रद्धाञ्जली र अन्त्येष्टिमा सहभागी हुनुपर्ने भएकाले नेपाली कांग्रेसको आग्रहमा प्रतिनिधिसभा बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो। गिरीको शनिबार राति साढे ९ बजे ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो। गिरीको पार्थिव शरीरलाई बिहान अस्पतालको शिवालय र पार्टी क

गिरिको निधन : आजको प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं : आजको लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनका कारण आज ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो। गिरिको श्रद्धाञ्जली र अन्त्येष्टिमा सहभागी हुनुपर्ने भएकाले नेपाली कांग्रेसको आग्रहमा प्रतिनिधिसभा बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो। सोमबार…

प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं, ३० जेठ । प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ । सांसदहरुले सार्वजनिक महत्वको प्रस्तावमाथिको धारणा राखेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको हो । एमाले सांसद विशाल भट्टराई लगायतका १५ सांसदले बजेटमाथिको छलफल स्थगन गरेर मलको विषयमा छलफल गर्न सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए । सोही प्रस्तावमाथि सांसदहरुले धारणा राखिसकेपछि सभामुख […]

प्रतिनिधिसभा बैठक साढे ६ बजेसम्म स्थगित

प्रतिनिधिसभा बैठक साढे ६ बजेसम्मका लागि स्थगित भएको छ।  बैठकमा एमसीसीमाथिको सैद्धान्तिक छलफल सकिएसँगै बैठक आधा घण्टाका लागि स्थगित भएको हो। साढे ६ बजेपछि बस्ने बैठकमा एमसीसी पारितका लागि निर्णयार्थ पेश गरिनेछ ।

प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक स्थगित भएको छ। सभामुख अग्नि सापकोटाले भोलि (बुधबार) दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिएका हुन्।...

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख अग्नि सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।  अब बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने कार्यतालिका छ ।

प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित भएको छ। साेमबारकाे बैठक सकिएपछि सभामुख अग्नि सापकोटाले वैशाख ३० गतेसम्मका लागि बैठक स्थगित गरेका हुन्।...

प्रतिनिधिसभा बैठक १० मिनेटको लागि स्थगित

काठमाडौं : सभामुख अग्नी सापकोटाले प्रतिनिधिसभा बैठक १० मिनेटलाई स्थगित गरेका छन्। विपक्षी दल नेपाली काँग्रेसले सरकारले ल्याउन लागेको अध्यादेशको विरोधमा रोष्टम घेराउ गरेर विरोध गरेपछि बैठक स्थगित गरिएको हो। यसअघि प्रचण्ड नेपाल समूहले उक्त बैठक बहिस्कार गरेका थिए।