काठमाडौँ– प्रतिनिधिसभा बैठकले दिवंगत संविधानसभाका पूर्व अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङप्रति शोक प्रस्ताव पारित गरेको छ ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा नेता नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेर बैठक स्थागित गरेको हो ।
शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभामा सबैले उठेर एक मिनेट मौन ...