काठमाडौं । निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरको महाअभियोग सिफारिस समितिले बयानको लागि बनाएको विधि परिमार्जन गरेको छ । आईतबार समितिले बयान लिने क्रममा नै प्रतिप्रश्न गर्दा समय लामो हुने भएकोले शुरुमा बयान लिने र अन्तिममा एकैपटक आधिकारिकतामा आधारित प्रतिप्रश्न गर्ने विधि बनाएको हो । समितिले आईतबार प्रधानन्यायाधीश जबरासँग तेस्रो दनको बयान लिएको छ । आईतबारको […]