२३ भदौऽ कुश्मा । प्राकृतिक सुन्दरताले भरिपूर्ण हुँदाहुँदै पनि केही वर्ष अघिसम्म पर्वत पर्यटकीय गन्तव्य बन्न सकेको थिएन । पर्वत गुमनामको अवस्थामा थियो । ‘परिचयको क्रममा घर पर्वतभन्दा धेरैले ‘कहाँपर्छ’ भनेर प्रश्न गरिहाल्थे ‘ कुश्मामा होटल व्यवसाय गर्दै आएका सूर्य केसीले भने, ‘पोखरादेखि यता कि उता, बागलुङभन्दा टाढा पर्छ हो ?, जस्ता सवालले हैरानै भएर […]