पर्वत अस्पताल गण्डकी प्रदेशकै उत्कृष्ट

पर्वत । गण्डकी प्रदेशका अस्पतालमध्ये पर्वत अस्पताल यस वर्ष पनि उत्कृष्ट भएको छ । यो अस्पताल गत आर्थिक वर्षमा पनि उत्कृष्ट बनेको थियो । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट हरेक वर्ष हुँदै आएको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा ११ जिल्लामध्ये सबैभन्दा बढी अंक पर्वत अस्पतालले प्राप्त गरेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीका अनुसार सुशासन […]

सम्बन्धित सामग्री

पर्वत अस्पताल गण्डकी प्रदेशकै उत्कृष्ट

पर्वत : जिल्ला अस्पताल पर्वत गण्डकी प्रदेशको उत्कृष्ट बनेको छ। प्रदेशका ११ वटा अस्पताललाई पछि पार्दै पर्वत अस्पताल उत्कृष्ट बनेको हो।गण्डकी प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशका ११ वटा जिल्लाका अस्पतालहरूलाई विभिन्न १२ वटा सूचकहरूको आधारमा प्रदान गरेको अंकमा पर्वत अस्पतालले ७४.९४ अंक प्राप्त गर्दै प्रदेशमा नै प्रथम भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए।‘न्यूनतम सर्त मापन मूल्यांकनमा लगातार दुई वर्ष प्रदेशकै उत्कृष्ट अस्पताल बन्न सफल पर्वत अस