सङ्क्रमणमुक्त भयो पर्वत

पर्वत कोरोना सङ्क्रमणमुक्त भएको छ। सङ्क्रमित सबै मुक्त भएसँगै जिल्ला सङ्क्रमण शून्य जिल्ला बनेको हो। पहिलो, दोस्रो र तेस्रो लहरमा सङ्क्रमित भएकामध्ये सबै सङ्क्रमणमुक्त भएपछि जिल्ला नै कोरोनामुक्त बनेको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ।...

सम्बन्धित सामग्री

गण्डकी प्रदेशस्तरीय सातौं पर्वत महोत्सव हुँदै

समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि सातौं पर्वत महोत्सव गरिने भएको छ । गण्डकी प्रदेशस्तरीय व्यापार मेला तथा सातौं पर्वत महोत्सव आगामी ११ माघदेखि २१ गतेसम्म आयोजना हुनेछ । पर्वत उद्योग वाणिज्य संघले शुक्रबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारीबारे जानकारी गराएको छ । महोत्सव सम्पन्न गर्नका लागि विभिन्न उपसमिति बनाइएको छ । […]

पर्यटकको मन लोभ्याउने पर्वत

कुश्मा । प्राकृतिक सुन्दरताले भरिपूर्ण हुँदा हुँदै पनि केही वर्ष अघिसम्म पर्वत पर्यटकीय गन्तव्य बन्न सकेको थिएन । पर्वत गुमनामको अवस्थामा थियो । ‘परिचयको क्रममा घर पर्वतभन्दा धेरैले ‘कहाँपर्छ’ भनेर प्रश्न गरिहाल्थे ‘ कुश्मामा होटल व्यवसाय गर्दै आएका सूर्य केसीले भने, ‘पोखरादेखि यता कि उता, बागलुङभन्दा टाढा पर्छ हो ?, जस्ता सवालले हैरानै भएर केहीलाई […]

पर्यटकको मन लोभ्याउने पर्वत

२३ भदौऽ कुश्मा । प्राकृतिक सुन्दरताले भरिपूर्ण हुँदाहुँदै पनि केही वर्ष अघिसम्म पर्वत पर्यटकीय गन्तव्य बन्न सकेको थिएन । पर्वत गुमनामको अवस्थामा थियो । ‘परिचयको क्रममा घर पर्वतभन्दा धेरैले ‘कहाँपर्छ’ भनेर प्रश्न गरिहाल्थे ‘ कुश्मामा होटल व्यवसाय गर्दै आएका सूर्य केसीले भने, ‘पोखरादेखि यता कि उता, बागलुङभन्दा टाढा पर्छ हो ?, जस्ता सवालले हैरानै भएर […]

पर्वत : पर्यटकका लागि नयाँ गन्तव्य, रोजगारीको केन्द्र बन्दै

पर्वत : जिल्लाबाट देशका अन्य भागमा गएको मान्छेले आफ्नो घर पर्वत बताउँदा ‘पर्वत भन्ने कहाँ हो?’, ‘नाम नै पर्वत भएपछि त कति धेरै पहाड होलान्!’, ‘पर्वत भन्ने त बागलुङ जिल्लामा होइन र?’ यस्तै यस्तै प्रश्नहरू सोध्ने गरेको पाइन्थ्यो।  तर अहिले साहसिक खेल र नेपालका लामा र अग्ला झोलुङ्गे पुलहरूका कारण पर्वतलाई सहजै चिनिन्छ। कुनै वेला पर्वत एक जिल्ला हो भन्ने थाहै नपाएकाहरूलाई पनि अहिले पर्वतका साहसिक खेलहरूको अवलोकन गर्न मन लाग्छ।पवित्र कालीगण्डकी नदीमाथि बनेको व

पर्वत अस्पताल गण्डकी प्रदेशकै उत्कृष्ट

पर्वत : जिल्ला अस्पताल पर्वत गण्डकी प्रदेशको उत्कृष्ट बनेको छ। प्रदेशका ११ वटा अस्पताललाई पछि पार्दै पर्वत अस्पताल उत्कृष्ट बनेको हो।गण्डकी प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशका ११ वटा जिल्लाका अस्पतालहरूलाई विभिन्न १२ वटा सूचकहरूको आधारमा प्रदान गरेको अंकमा पर्वत अस्पतालले ७४.९४ अंक प्राप्त गर्दै प्रदेशमा नै प्रथम भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए।‘न्यूनतम सर्त मापन मूल्यांकनमा लगातार दुई वर्ष प्रदेशकै उत्कृष्ट अस्पताल बन्न सफल पर्वत अस

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध

पर्वत । लगातारको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड अवरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका पाङको सहस्रधारामा पहिरो र लेदोले गएरातिदेखि सडक अवरुद्ध भएको हो । सडक खुलाउनका लागि डोजर र सुरक्षा निकाय तयारी अवस्थामा रहेपनि वर्षा नरोकिएकाले तत्काल खुलाउन समस्या देखिएको ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख कृष्ण खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार […]

पर्वत रेडक्रसलाई गैरआवासीय नेपालीले दिए एम्बुलेन्स

पर्वत : गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद् र अन्तर्राष्ट्रिय पर्वत समाजले नेपाल रेडक्रस सोसाइटी पर्वत जिल्ला शाखालाई एम्बुलेन्स प्रदान गरेका छन्।परिषद् सदस्य तथा समाजका सल्लाहकार अर्जुनकुमार श्रेष्ठको पहलमा करिब १४ लाख मूल्य बराबरको एम्बुलेन्स पर्वत रेडक्रसले पाएको हो। एम्बुलेन्स पहलकर्ता श्रेष्ठले पर्वत रेडक्रसका सभापति रुद्रबहादुर रिमाललाई हस्तान्तरण गरेका छन्।बिरामी भएको बेलामा तथा उद्धार गर्नका लागि जिल्लाका थुप्रै ठाउँमा एम्बुलेन्सको आवश्यकता रहेको भए पनि रेडक्रसलाई सहयोग गरेपछि सब

पर्वत अस्पताल गण्डकी प्रदेशकै उत्कृष्ट

पर्वत । गण्डकी प्रदेशका अस्पतालमध्ये पर्वत अस्पताल यस वर्ष पनि उत्कृष्ट भएको छ । यो अस्पताल गत आर्थिक वर्षमा पनि उत्कृष्ट बनेको थियो । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट हरेक वर्ष हुँदै आएको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा ११ जिल्लामध्ये सबैभन्दा बढी अंक पर्वत अस्पतालले प्राप्त गरेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीका अनुसार सुशासन […]

पर्वत अस्पतालका स्वास्थ्यकर्मी पाँच महिनादेखि तलबविहीन

कोरोना महामारीको बेलामा फ्रन्टलाइनमा रहेर काम गर्ने पर्वत अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरू पाँच महिनादेखि तलबविहीन बनेका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालय पर्वतले टिएसए पद्धतिअनुसार खाता सञ्चालन गर्न भन्दै चालू अवस्थामा रहेको खाता सञ्चालनमा स्वीकृति नदिएपछि पर्वत अस्पतालको नेपाल बैंक लिमिटेड पर्वत शाखामा राखेको खाता रोकिएको छ ।काम गरेको लामो समय हुँदा समेत तलब […]

पर्वत अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी तलबविहीन

पर्वत । पर्वत अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरू पाँच महिनादेखि तलबविहीन बनेका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालयले टिएसए पद्धतिअनुसार खाता सञ्चालन गर्न भन्दै चालु अवस्थामा रहेको खाता सञ्चालनमा रोक्का गरेपछि उनीहरु तलब पाउनबाट बञ्चित बनेका हुन् । अस्पतालको नेपाल बैंक लिमिटेड पर्वत शाखामा राखेको खाता रोकिएको छ । काम गरेको लामो समय हुँदा समेत […]