हुम्लाका ७ वडामा दलित सदस्यको उम्मेदवारी परेन

आसन्न स्थानीय तहको निर्वाचनमा हुम्लाका ७ वडामा दलित महिला सदस्यको उम्मेदवारी नै परेन। नाम्खा गाउँपालिकाको १ देखि ६ वडासम्म र चंखेली गाउँपालिकाको ५ नं वडामा दलित सदस्यबाट उम्मेदवारी नै नपरेको...

सम्बन्धित सामग्री

हुम्लाका स्थानीय तहकाे कार्यकारी पदको उम्मेदवारमा दलित समुदाय उपेक्षित

हुम्ला - हुम्लामा सातवटा स्थानीय तह छन् । ती सबै गाउँपालिका हुन् । ती स्थानीय तहका कार्यकारी पद अध्यक्ष, उपाअध्यक्ष र वडाध्यक्षको उम्मेदवारमा दलित समुदायको प्रतिनिधित्व शून्य देखिएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा दलहरूले तालमेल गर्दा दलित नेतृत्व सहज रूपमा स्वीकार नगरिएकाले उम्मेदवारी दर्ता शून्य देखिएको हो । जिल्...

हुम्लाका ७ वडामा दलित महिलाको उम्मेदवारी शून्य

१३ वैशाख, हुम्ला । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा हुम्ला जिल्लाको दुई पालिकाका ७ वडामा दलित महिला सदस्यका लागि मनोनयन नपरेको पाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाका अनुसार नाम्खा गाउँपालिका १-६ वडा र चंखेली गाउँपालिका वडा नम्बर ५ मा दलित महिला सदस्यको उम्मेदवारी नपरेको हो ।  ७ गाउँपालिका रहेको हुम्लामा ४४ वटा […]