सदस्यसचिव घिसिङ र सब्रिनाबीच भेट

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र चारपटक ओलम्पिकमा सहभागिता जनाइसकेकी जुडो खेलाडी डा. सब्रिना फिल्जमोसरबीच शुक्रबार भेटघाट भएको छ । सदस्य–सचिव घिसिङले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा सब्रिनालाई भेटेका हुन् । सब्रिना विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न नेपाल आएकी हुन् । अस्ट्रियाकी सब्रिनाले गत मे १६ तारिखमा सगरमाथाको सफल […]

सम्बन्धित सामग्री

खेलकुदमा बजेट पर्याप्त भएन, पूर्वाधार छैनन्ः सदस्यसचिव घिसिङ

काठमाडाैँ- नेपाली खेलकुदको महाकुम्भ मेला मानिने राष्ट्रिय खेलकुद प्रतियोगिताकाे नवाैँ संस्करण सम्पन्न भइसकेको छ। पहिलो पटक संघीय ढाँचामा सम्पन्न भएको प्रतियोगिता गण्डकीमा सम्पन्न हुँदा विभागीय टोली त्रिभुवन आर्मी क्लब च्याम्पियन भएर पहिलो पटक बनाइएको रनिङ ट्रफीमा नाम लेखाउन सफल भयो। कोरोना महामारीका कारण तय भएको मितिमा हुन नसकेको प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङको […]

खेलकुद ऐन बनाउँदा सरोकारवालासँग पर्याप्त छलफल भएन : घिसिङ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले खेलकुदसम्बन्धी ऐन बनाउँदा सरोकारवालासँग पर्याप्त छलफल नभएको बताएका छन् ।सदस्यसचिव घिसिङले यही कारण प्रदेश र केन्द्र सरकारबीच ऐन बाझिँदा कार्यान्वयनमा समस्या भइरहेको जनाए । नेपाल...

सदस्यसचिव र कतारका राजदूतबीच भेट

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हेलबीच बुधबार भेटवार्ता भएको छ।...

सदस्यसचिव घिसिङ र डा.सब्रिनाबीच भेटवार्ता

त्रिपुरेश्वरस्थित राखेप सदस्यसचिवको कार्यकक्षमा यी दुईबीच भेटवार्ता भएको हो। अस्ट्रियाकी सब्रिनाले बेइजिङ, लन्डन, रियो र टोकियो ओलम्पिकमा सहभागिता जनाएकी थिइन्। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न उनी नेपाल आएकी हुन् र गत मे १६ मा उनले सगरमाथाको सफल ...

प्रशिक्षण केही दिनमै: घिसिङ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले केही दिनमै राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गरिने बताएका छन्।...

राखेपबाट निमित्त सदस्यसचिव थापाले दिए राजीनामा

काठमाडौं, २३ चैत्र । सदस्यसचिव टंकलाल घिसिङले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को जिम्मेवारी सम्हालेसँगै निमित्त सदस्य सचिव कुलबहादुर थापाले राजीनामा दिएका छन् । घिसिङको नियुक्ति विरुद्ध परेको रिट खारेज गर्दै घिसिङलाई मंगलबार सर्वोच्च अदालतले जिम्मेवारी सम्हाल्न बाटो खुलाएको थियो । थापाले हिजो नै घिसिङ समक्ष राजीनामा बुझाएका हुन् । घिसिङविरुद्ध १२ मंसिरमा सर्वोच्चमा रिट परेसँगै राखेपको […]

राखेपकाे सदस्यसचिवमा घिसिङ नियुक्त

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्मा टंकलाल घिसिङ सदस्यसचिव बनेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई परिषद्का नयाँ सदस्यसचिवका रूपमा नियुक्त गरेको हो । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले आइतबार साँझ सदस्यसचिवका लागि तीनजनाको नाम मन्त्रिपरिषद्मा पेस गरेका थिए । मन्त्रिपरिषद्ले घिसिङलाई सदस्यसचिवका रूपमा नियुक्त गरेको हो । मन्त्री गहतराजले नेपाल रग्बी संघका अध्यक्षसमेत रहेका घिसिङ, अच्युतम लामिछाने र […]

राखेप सदस्यसचिवमा घिसिङ नियुक्त

टंकलाल घिसिङ राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव बनेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई परिषद्का नयाँ सदस्यसचिवका रूपमा नियुक्त गरेको हो । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले आइतबार साँझ सदस्यसचिवका लागि तीनजनाको...

सदस्यसचिवमा विष्ट, महर्जन र घिसिङ दाबेदार

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार राखेप सदस्यसचिव खुला छनोटका आधारमा हुने प्रावधान छ। यद्यपि, राजनीनिक आस्थाका आधारमै सदस्यसचिव नियुक्ति हुने गरेका छन्।...