राखेपकाे सदस्यसचिवमा घिसिङ नियुक्त

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्मा टंकलाल घिसिङ सदस्यसचिव बनेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई परिषद्का नयाँ सदस्यसचिवका रूपमा नियुक्त गरेको हो । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले आइतबार साँझ सदस्यसचिवका लागि तीनजनाको नाम मन्त्रिपरिषद्मा पेस गरेका थिए । मन्त्रिपरिषद्ले घिसिङलाई सदस्यसचिवका रूपमा नियुक्त गरेको हो । मन्त्री गहतराजले नेपाल रग्बी संघका अध्यक्षसमेत रहेका घिसिङ, अच्युतम लामिछाने र […]

सम्बन्धित सामग्री

राखेप सदस्यसचिवमा घिसिङ नियुक्त

टंकलाल घिसिङ राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव बनेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई परिषद्का नयाँ सदस्यसचिवका रूपमा नियुक्त गरेको हो । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले आइतबार साँझ सदस्यसचिवका लागि तीनजनाको...

राखेपको सदस्य सचिवमा घिसिङ नियुक्त

काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त भएका छन् । उनलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो । घिसिङ नेकपा माओवादी केन्द्र बागमती कमिटीका सदस्यसमेत हुन् । उनलाई सरकारले ४ वर्षे कार्यकालका लागि सदस्य सचिव नियुक्त गरेको हो । सरकारले यसअघिका सदस्य सचिव रमेश सिलवाललाई पदमुक्त गरेको थियो ।

राखेप सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त

१३ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि तत्कालिन राखेप सदस्य सचिव रमेश सिलवाल बर्खास्त भएका थिए । नयाँ सदस्य सचिवको नाम सिफारिस गर्न […]

कुलमान घिसिङ विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशकमा नियुक्त

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोस्रो कार्यकालका लागि नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेर बुधबार नियुक्तपत्र दिइएको हो। गत वर्ष भदौ २९ गते चार वर्षे कार्यकाल पूरा गरेका घिसिङको पुनःनियुक्तिका लागि जनस्तरबाट चर्को दबाब परे पनि तत्कालीन प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेका थिए। दैनिक […]

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

काठमाडौँ- सरकारले नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्ति गरेको छ । उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालले घिसिङ प्राधिकरणमा नियुक्त भएको पत्र मन्त्रालयलाई प्राप्त भइसकेको छ । उनलाई आजै नियुक्तिको पत्र दिएर पदभार ग्रहरण गराइने भेटवालले जानकारी दिए । घिसिङले आफूलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको जानकारी आएको तर पत्र आउन […]

११ महिनापछि विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

काठमाडौं, साउन २७ । आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर विदा भएको ११ महिनापछि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः नियुक्त भएका छन् । घिसिङ प्राधिकरणबाट २०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर विदा भएका थिए । सोमबारको बसेको मन्त्रिपरिषद्‌ बैठकले घिसिङलाई नियुक्ती गरेको हो । उक्त निर्णयको व्यहोरा मन्त्रिपरिषद्‌को कार्यालयबाट मंगलबार […]

कुलमान घिसिङ विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त

काठमाडौं : नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। घिसिङले आज नियुक्तिपत्र बुझ्ने उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भूषालको सचिवालयले जनाएको छ। २०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर बिदा भएकोमा सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गरेको हो। नेपालमा लोडसेडिङ हटाउन प्राधिकरणको नेतृत्वमा रहेर भूमिका खेलेका घ

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नियुक्त गरिएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । घिसिङ २०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर बिदा भएका थिए । त्यसपछि कार्यकारी निर्देशमा हितेन्द्र देव शाक्यलाई नियुक्त गरिएको थियो । स्रोतका अनुसार शाक्यलाई […]

विद्युत् प्राधिकरणमा कुलमान घिसिङ नियुक्त

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा घिसिङलाई कार्यकारी अधिकृतमा नियुक्त गरे पनि निर्णय भने गोप्य राखिएको छ । मन्त्री भुसालको प्रस्तावमा नै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सम्मानजनक ढंगले जल तथा ऊर्जा आयोगमा पठाइएको छ । शाक्यको सम्मानजनक बहिर्गमनका लागि प्राधिकरणमा खाइपाइ आएको तलब सुविधा उपलब्ध गराउने तयारी गरिएको छ । नवनियुक्तमन्त्री भुसालले हिउँदमा १८ घण्टासम्म हुने लोडसे...

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः नियुक्त

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गर्दै घिसिङलाई नियुक्त गरेको हो। तर सरकारले घिसिङ पुनःनियुक्तिलाई गोप्य राखेको थियो। एक साताअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शाक्यलाई प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राखेर राजीनामा दिन आग्रह गरेको समाचार […]