राखेप सदस्यसचिवमा घिसिङ नियुक्त

टंकलाल घिसिङ राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव बनेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई परिषद्का नयाँ सदस्यसचिवका रूपमा नियुक्त गरेको हो । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले आइतबार साँझ सदस्यसचिवका लागि तीनजनाको...

सम्बन्धित सामग्री

‘समन्वयको पहल गर्नेछु’ – राखेप नवनियुक्त सदस्य क्षेत्री

काठमाडौं (हाम्रो खेलकुद)– युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीचको समन्वयको लागि आफ्नो भूमिका रहने राखेपका नव नियुक्त सदस्य लेखबहादुर (एलबी) क्षेत्रीले बताएका छन् । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान क्षेत्री गत मंगलबार राखेपको बोर्ड सदस्य मनोनयन भएका थिए । मन्त्रीपरिषदको मंगलबारको बैठकले पूर्व कप्तान क्षेत्रीलाई राखेप सदस्यमा मनोनयन गरेको थियो । […]

उच्च अदालतद्वारा राखेप बोर्ड सदस्य पदमुक्त गर्ने सरकारको निर्णय सदर

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का ९ जना बोर्ड सदस्य पदमुक्त गर्ने सरकारको निर्णयलाई उच्च अदालत पाटनले सदर गरेको छ । सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीशद्वय ध्रुवराज नन्द र सुदर्शनराज पाण्डेले रिट निवेदनलाई खारेज गर्ने फैसला गरेका हुन् ।यो निर्णयसँगै तत्कालिन प्रधानमन्त्री केपी ओलीको पालामा नियुक्त भएका ९ जना बोर्ड सदस्यहरु पद मुक्त भएका छन् । पछिल्लो निर्णयले युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नियुक्त गरेका ८ जना बोर्ड सदस्यले काम गर्ने ढोका खुलेको छ ।मंसिर ५ गते यु

राखेप सदस्य सचिवमा घिसिङलाई बाटो खुल्यो, सिलवालको रिट खारेज

काठमाडौं : सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिवबाट हटाएको विषयमा रमेशकुमार सिलवालले दायर गरेको रिट खारेज गरेको छ।न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले सिलवालको रिट खारेज गरेको हो। सिलवाललाई एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो।तर, वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले सिलवाललाई हटाएर घिसिङलाई नियुक्त गरेपछि उनी अदालत गएका थिए। सिलवालले अदालतमा रिट दायर गरेपछि घिसिङले नियुक्ति लिए पनि काम गर्न पाएका थिएनन्।&

राखेप सदस्यसचिवबाट सिलवाललाई बर्खास्त नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाललाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । एमाले नेतृत्वको सरकारले खुला प्रतिस्पर्धाबाट सदस्यसचिवमा नियुक्त गरेका सिलवाललाई वर्तमान सरकारले बर्खास्त गर्दै उनको ठाउँमा टंकलाल घिसिङलाई नियुक्त गरेको थियो । सो निर्णयविरुद्ध सिलवाल सर्वोच्च गएका थिए । आफ्नो बर्खास्तगीविरुद्ध सर्वोच्च अदालतमा […]

टंकलाल घिसिङ राखेप सदस्य सचिवमा नियुक्त

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्री परिषद्को बैठकले नेपाल रग्वी संघका अध्यक्ष समेत रहेका टंकलाल घिसिङलाई नयाँ सदस्य सचिवको रुपमा नियुक्त गरेको हो। १ कात्तिकमा तत्कालिन सदस्य सचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेको मन्त्रालयले मंसिर चार गते सात दिनको म्याद राखेर सदस्य सचिवका लागि दरखास्त आव्हान गरेको थियो । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को

टंकलाल घिसिङ राखेप सदस्य सचिबमा नियुक्त

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्री परिषद्को बैठकले नेपाल रग्वी संघका अध्यक्ष समेत रहेका टंकलाल घिसिङलाई नयाँ सदस्य सचिबको रुपमा नियुक्त गरेको हो। १ कात्तिकमा तत्कालिन सदस्य सचिव रमेशकुमार सिलवालाई बर्खास्त गरेको मन्त्रालयले मंसिर चार गते सात दिनको म्याद राखेर […] The post टंकलाल घिसिङ राखेप सदस्य सचिबमा नियुक्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

राखेप सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त

१३ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि तत्कालिन राखेप सदस्य सचिव रमेश सिलवाल बर्खास्त भएका थिए । नयाँ सदस्य सचिवको नाम सिफारिस गर्न […]

राखेपमा ८ नयाँ बोर्ड सदस्य नियुक्त

राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा आठ जना नयाँ बोर्ड सदस्य नियुक्त गरिएको छ ।  मोहम्मद फाजिल, लामा पेमा डोल्मा, जनकप्रसाद बर्तौला, दीपेन्द्र विष्ट, प्रकाशकुमार कुसारी, विना नवाछे श्रेष्ठ, अञ्जन धमला र श्रीमान थापा मगरलाई नियुक्त गरिएको हो ।  नियुक्त भएका बोर्ड सदस्यहरूले शुक्रवार बिहान पद तथा गोपनीयताको शपथ लिएका छन् ।  युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले ९ जना बोर्ड सदस्यलाई सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पदमुक्त गर्ने निर्णय गरेका थिए ।

राखेप सदस्य सचिव सिफारिस गर्न समिति गठन

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव सिफारिस गर्न बिहिबार समिति गठन गरेको छ । ३ सदस्यीय समितिमा युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेप बोर्डका पूर्वसदस्य इन्दिरा निरौला र पूर्वकर्मचारी रिम रानाभाट छन् । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार नयाँ सदस्य सचिव नियुक्त गर्न मन्त्रालयले दरखास्त पनि […]

राखेप सदस्य सचिव सिलवाल बर्खास्त

काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेश सिलवाल बर्खास्त भएका छन्। सोमबारको मन्त्रिपरिषद् बैठकले सदस्यसचिव सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको हो। सरकारले सिलवाललाई यसअघि स्पष्टिकरण सोधेको थियो। स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै सरकारले बर्खास्त गरेको हो। उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारले दोस्रो कार्यकालका लागि सदस्य सचिवमा नियुक्त गरेको थियो।