राखेपबाट निमित्त सदस्यसचिव थापाले दिए राजीनामा

काठमाडौं, २३ चैत्र । सदस्यसचिव टंकलाल घिसिङले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को जिम्मेवारी सम्हालेसँगै निमित्त सदस्य सचिव कुलबहादुर थापाले राजीनामा दिएका छन् । घिसिङको नियुक्ति विरुद्ध परेको रिट खारेज गर्दै घिसिङलाई मंगलबार सर्वोच्च अदालतले जिम्मेवारी सम्हाल्न बाटो खुलाएको थियो । थापाले हिजो नै घिसिङ समक्ष राजीनामा बुझाएका हुन् । घिसिङविरुद्ध १२ मंसिरमा सर्वोच्चमा रिट परेसँगै राखेपको […]