विज्ञप्ति जारी गर्दै डा केसीले भने: विद्यार्थीको पैसा ब्याजहित फिर्ता नगरे जुनसुकै बेला अनशन बस्छु :: Pahilopost.com

काठमाडौं: प्राध्यापक डाक्टर गोविन्द केसीले विद्यार्थी ठगी गर्ने गण्डकी मेडिकल कलेज लगायतका अन्य कलेजहरुको सञ्चालकलाई कारबाही गर्न माग गरेका छन्।  तोकिए भन्दा बढी शुल्क लिएर विद्यार्थीको भविष्य बर्बाद गरेको प्रमाणसहित समाचार आउँदासमेत राज्य चुप लागेको भन्दै उनले प्रेस विज्ञप्ती जारी गरेका छन्।   उनले मेडिकल कलेजका मालिकहरुलाई फौजदारी मुद्दा

सम्बन्धित सामग्री

लद्दाखका सोनम वाङचुकले तोडे अनशन, भन्छन्– आन्दोलन जारी छ

१६ चैत, काठमाडौं । लद्दाखलाई पूर्ण राज्य बनाउनुपर्ने लगायतका माग राख्दै आमरण अनशन बसेका सामाजिक कार्यकर्ता सोनम वाङचुकले २१ औं दिनमा अनशन तोडेका छन् । अनशन तोडेपछि उनले आफ्नो आन्दोलन अन्त्य नभई नयाँ सुरुवात भएको बताएका छन् । उनका अनुसार अब महिलाहरु आमरण अनशन बस्ने छन् । आफ्ना माग पूरा नहुँदासम्म आन्दोलन नरोकिने उनले बताएका […]

भएन सहमति, विद्यालय कर्मचारीको अनशन जारी

काठमाडौं : सेवासुविधा वृद्धिसहित दरबन्दी कायम गर्न माग गर्दै दबाबमूलक कार्यक्रममा रहेका सामुदायिक विद्यालयका कर्मचारीले राजधानीको माइतीघरमा अनशन जारी राखेका छन्। उनीहरु विगत २२ दिनदेखि अनशनमा छन्।विद्यालय कर्मचारीले गत जेठ २८ गतेदेखि अनशन थालेका हुन्। अनशनमा झण्डै ६० विद्यालयका कर्मचारी सहभागी रहेका विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले जानकारी दिए। अनशनरत कर्मचारीलाई आवास र खानपिनका साथै उनीहरुको स्वास्थ्यमा समस्या देखिएको उनले बताए। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समिति ग

३८ दिनपछि तोडियो रिले अनशन

रौतहट : रौतहटको वृन्दावन नगरपालिकामा विभिन्न सूचनाको माग गर्दै ३८ दिनदेखि जारी रिले अनशन आजबाट सकिएको छ। विभिन्न सूचनाको माग गर्दै रिले अनशनमा बसेकाहरूको एउटा माग पूरा भएपछि अनशन तोडिएको हो।अनशनकारीहरूका मागमध्ये बैंक स्टेटमेन्ट उपलब्ध गराएको र पछि बाँकी माग क्रमशः पूरा गर्दै जाने शर्तमा रिले अनशन तोडिएको वृन्दावन नगरपालिका वडा नं–४ का वडाध्यक्ष श्यामनन्दन यादवले जानकारी दिए। बिहीबार कार्यक्रम आयोजना गरी रिले अनशन तोडेका छन्। वृन्दावन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ओमप्रसाद पाण्डे

माग पूरा नभएसम्म अनशन जारी रहन्छ : अध्यक्ष पराजुली

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूका विद्यार्थीले मंगलबारदेखि त्रिभुवन विश्वविद्यालय, उपकुलपतिको कार्यालय अगाडि आमरण अनशन शुरु गरेका छन्। त्रिविमा विकृति र विसंगति बढेको भन्दै १३ बुँदे मागसहित उनीहरू आमरण अनशन बसेका हुन्। अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले १३ बुँदा माग पूरा नभएसम्म अनशन जारी राख्ने बताएका छन्। उनीहरूले त्रिविका दोषी पदाधिकारीहरूको राजीनामा माग समेत मागेका छन्। त्रिविले फेरि परीक्षामा प्रश्नपत्र हुबहु सोधेपछि चौतर्फी विरोध भइरहेको छ।.groupTitl

निजगढ विमानस्थल निर्माणको माग राखेर २४ दिन देखि जारी अनशन स्थगित

बाराको निजगढमा निर्माणाधीन निजगढ विमानस्थल निर्माणका निम्ति निजगढ सार्वजनिक सरोकार समितिले निजगढ विमानस्थल निर्माणको माग राखेर विगत २४ दिनदेखि जारी गरेको अनशन स्थगित गरेको छ । जेठ १२ गते निजगढ विमानस्थल बारे सर्वोच्च अदालतबाट भएको निर्णयको पूर्ण पाठमा भने निजगढमा बन्ने भनिएको विमानस्थल निर्माणमा रोक नलगाएको हुँदा अनशन स्थगित गरेको हो ।  सर्वोच्च अदालतले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न रोक लगाएको विरोधमा निजगढस्थित सहिद चोकमा गत जेठ २४ गतेबाट सुरु भएको रिले अनशनको आज २४ औं दिनम

निजगढ विमानस्थल निर्माणको माग राखेर २४ दिन देखि जारी अनशन स्थगित

इन्दिप कोइराला/बारा, १६ असार : बाराको निजगढमा निर्माणाधीन निजगढ विमानस्थल निर्माणका निम्ति निजगढ सार्वजनिक सरोकार समितिले निजगढ विमानस्थल निर्माणको माग राखेर विगत २४ दिनदेखि जारी गरेको अनशन स्थगित गरेको छ । जेठ १२ गते निजगढ विमानस्थल बारे सर्वोच्च अदालतबाट भएको निर्णयको पूर्णपाठमा भने निजगढमा बन्ने भनिएको विमानस्थल निर्माणमा रोक नलगाएको हुँदा अनशन स्थगित गरेको हो […]

कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा जारी अनशन स्थगित

काठमाडौं : ललितपुर सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा गरिएको अनशन स्थगन भएको छ।नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा अनशन मंगलबार स्थगन गरिएको हो।कांग्रेस डडेल्धुरा जिल्ला सभापति कर्णबहादुर मल्ललगायत नेता, कार्यकर्ताहरूले हटाइएका क्रियाशील सदस्य कायम गर्नुपर्ने, अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्य खारेज गर्नुपर्ने, अवैधानिक वडा/पालिका अधिवेशन बदर गरी नयाँ अधिवेशन गराउनुपर्ने माग राखि मंसिर १ देखि सानेपामा अनशन गरेका थिए।उपसभापति निधिले अनशनकारीह

डडेल्धुरामा कांग्रेसको अनशन स्थगित

डडेल्धुरा : नेपाली कांग्रेस डडेल्धुराले विगत ११ दिनदेखि जारी राखेको रिले अनशन स्थगित गरेको छ।पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा जारी अनशन आइतबार स्थगित गरिएको हो।केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा.शेखर कोइराला र गुरुराज घिमिरेले डडेल्धुरा पुगेरै माग सम्बोधन गर्नका लागि पहल गर्ने जनाएपछि तत्काललाई अनशन स्थगित गरिएको कार्यवाहक सभापति करुणाकर भट्टले जानकारी दिए।जिल्लाको पार्टी कार्यालय किशुनजी भवनमा ११ दिनदेखि कार्यकर्ताहरू अनशनमा बसिरहेका थिए। क्रियाशील सदस्य

काँग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिको रिले अनशन जारी

क्रियाशील सदस्यको सम्पूर्ण सूची तत्काल सार्वजनिक गनुपर्नेलगायतका माग राख्दै सुरु भएको काँग्रेस जिल्ला सभापतिको रिले अनशन पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहेको छ।...