काठमाडौं / विपक्षी गठबन्धनले सर्वोच्चमा बुझाउन लागेको रिटमा नेकपा एमालेको नेपाल समूहका २३ सांसदले हस्ताक्षर गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २६ सांसदमध्ये २३ सांसदले मात्रै रिटमा हस्ताक्षर गरेका हुन् । गठबन्धनले देउवालाई प्रधानमन्त्री बनाउन र संसद् पुनःस्थापनाको माग गर्दै रिट आज दर्ता गर्ने दायरको तयारी गरेको छ ।...
The post नेपाल समूहका २३ सांसदको हस्ताक्षर appeared first on Purbeli News.