भक्तपुरको चाँगुनारायणमा भेटिएको पुरुषको शवको पहिचान खुलेन

भक्तपुरको चाँगुनारायण नगरपालिका स्थित वडा नम्बर–६ मा रहेको बालवन बालखोलामा जेठ १ मा एकजना पुरुषको शव भेटियो । करिब ३० वर्षका पुरुषको शव घोप्टो परेको अवस्थामा भेटिएको थियो । शरिरमा कपडा थिएन, टाउको खोलामा डुबेको थियो ।सो शवको पहिचान अझै खुल्न सकेको छैन् । शवको पहिचान खुल्न नसकेको महानगरीय प्रहरी परिसर भक्तप...

सम्बन्धित सामग्री

चितवनमा भेटिएको दुई शवको पहिचान अझै हुनसकेन

चितवन। चितवनको भरतपुर महानगरपालिका–१२ मिलनचोकमा मृत भेटिएका दुई व्यक्तिको शवको अझै पहिचान हुन सकेको छैन । यही मङ्सिर ६ गते बुधबार दिनको १२ बजे मिलनचोकस्थित पूर्व–पश्चिम लोकमार्ग सडक खण्डको कल्भटमुनि शङ्कास्पद रुपमा एक महिला र एक पुरुषको शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार ७७ वटै जिल्लालगायत सीमावर्ती […]

खोलाको किनारमा पुरुष मृत भेटिए

काठमाडौं, २३ असार । मोरङमा एक पुरुषको शव फेला परेको छ । जहदा गाउँपालिका–३ हात्तीबन्दा नहरस्थित सिंघिया खोलामा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार अन्दाजी ३५ वर्षको देखिने पुरुषको शव फेला परेको हो । अहिलेसम्म शवको पहिचान खुल्न सकेको छैन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तिनाउ नदीमा पहिचान नखुलेका एक पुरुषको शव फेला

बुटवल : तिनाउ नदीमा एक पुरुषको शव फेला परेको छ। बुटवल उपमहानगरपालिका-११ सिर्जनानगर र प्रगतिनगरको बिचमा अन्दाजी ५०/५५ वर्षका पुरुषको शव फेला परेको बुटवल-११ का वडा सदस्य नकुल शाहीले जानकारी दिए। स्थानीयले तिनाउ नदीमा मान्छे बगेर आएको देखेपछि प्रहरीलाई खबर गरेको उनले बताए। शवको पहिचान हुन सकेको छैन।

न्यूरोड स्थित रञ्जना गल्लीमा पुरुषको शव फेला

न्यूरोड स्थित रञ्जना गल्लीमा शव भेटिएको छ । रञ्जना गल्लीमा पुरुषको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । शवको पहिचान खुलेको छैन् । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत जनसेवाले अनुसन्धान गरिरहेको छ ।

मोरङमा खाल्डोमा पुरेको अवस्थामा अर्को शव पनि फेला, एउटाको खुलेन पहिचान

काठमाडौँ । मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा बिहीबार अर्को शव भेटिएको छ । प्रहरीले सो ठाउँमा बुधवार पनि पुरुषको शव उत्खनन गरेको थियो ।खाल्डोबाट निकालिएका दुई मध्ये बिहीबार फेला परेको शवको पहिचान खुलेको छ । बुधवार शव निकालिएको ठाउँभन्दा करिब २५ मिटर पर सुनसरीको धरान उपमहानगरपालिका–३ घर भएका ४९ वर्षीय राजेन्द्र कुमार श्रेष्ठका शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले रातोपाटीलाई बताए ।शव उत्खनन गर्दा राजेन्द्र कुमार श्रेष्ठको पर्स भेटिएको छ । सो पर्समा

उखुबारीको खाल्डोमा पुरुषको शव फेला, हत्या गरी गाडेको आशंका

विराटनगर, १३ माघ । मोरङको उखुबारीभित्र भेटिएका खाल्डोमा पुरुषको शव फेला परेको छ । धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकै रहेको उखुबारीमा शंकास्पद दुईवटा खाल्डामध्ये एउटामा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । शवको पहिचान अहिलेसम्म हुन सकेको छैन् । अर्को खाल्डोमा उत्खनन कार्य जारी रहेको गरीरहेको प्रहरीले जनाएको छ । उखु काट्न पुगेका किसानले […]

बाफलमा जलेको अवस्थामा भेटिएको शवको पहिचान खुलेन

काठमाडौँको बाफलमा जलेको अवस्थामा फेला परेको शवको पहिचान खुल्न सकेको छैन । बाफलस्थित एउटा घरमा ५ दिनअघि जलेको अवस्थामा शव फेला परेको थियो । स्थानीय केशव पाण्डेको घरमा फेला परेको शवको अझै सनाखत हुन नसकेको हो ।कात्तिक ७ मा दुई तले घरमा ३० वर्ष माथिको उमेर समूहका पुरुषको शव जलेको अवस्थामा फेला परेको थियो । शवको पहिचान खुलाउने प्रयास भइरहेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए ।पाण्डेको घर खाली थियो । सो घरभित्र शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवको त्रि

वडा कार्यालयको शौचालयमा शव

काठमाडौं : बूढानीलकण्ठ नगरपालिका– ८ स्थित गोल्फुटारको वडा कार्यालयको शौचालयमा पुरुषको शव फेला परेको छ। निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्ष उमेरका पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिए। तामाङका अनुसार शवको पहिचान हुन सकेको छैन। लामो समयदेखि सोही ठाउँमा हिँडडुल गर्ने मानसिक असन्तुलन भएको पुरुषको शव भएको स्थानीय बासिन्दाले बताएका छन्।  प्रहरीले घटनास्थलमा आएर लास जाँच  गरिरहेको छ। शुक्रवारसम्म केही थाहा नभएको र शनिवार वडा कार्यालय बन

गोल्फुटारमा वडा कार्यालयको शौचालयमा शव फेला

बूढानीलकण्ठ नगरपालिका– ८ स्थित  गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ । निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्ष उमेरका एक पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिए ।उनका अनुसार–‘शवको पहिचान हुनसकेको छैन । लामो समयदेखि सोही ठाउँमा हिँडडुल गर्ने मानसिक असन्तुलन भएको पुरुषको शव भएको स्थानीयवासीले बताएका छन् । प्रहरीले घटनास्थलमा आएर लास जाँच  गरिरहको छ शुक्रबारसम्म केही थाहा नभएको र शनिबार वडा कार्यालय बन्द भएकाले आज मात्रै

संखुवासभाको सभाखोला किनारमा पुरुषको शव फेला

संखुवासभा : सभापोखरी गाउँपालिका–१ धुपु नजिकै सभाखोलामा एक पुरुषको शव फेला परेको छ। सभापोखरी र पाँचखपन नगरपालिकाको सिमानाको सभाखोलामा करिब ४० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक कविन राईले जानकारी दिए।सोमबार दिउँसो करिब१२ बजे शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शव तराई मुलका व्यक्तिको जस्तो देखिएको प्रहरी निरीक्षक राईले बताए। शवको पहिचान हुन सकेको छैन। शवलाई प्रहरीले जिल्ला अस्पताल संखुवासभामको शव गृहमा ल्याएर राखेको छ।