विराटनगर, १३ माघ । मोरङको उखुबारीभित्र भेटिएका खाल्डोमा पुरुषको शव फेला परेको छ । धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकै रहेको उखुबारीमा शंकास्पद दुईवटा खाल्डामध्ये एउटामा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । शवको पहिचान अहिलेसम्म हुन सकेको छैन् । अर्को खाल्डोमा उत्खनन कार्य जारी रहेको गरीरहेको प्रहरीले जनाएको छ । उखु काट्न पुगेका किसानले […]