वडा कार्यालयको शौचालयमा शव

काठमाडौं : बूढानीलकण्ठ नगरपालिका– ८ स्थित गोल्फुटारको वडा कार्यालयको शौचालयमा पुरुषको शव फेला परेको छ। निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्ष उमेरका पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिए। तामाङका अनुसार शवको पहिचान हुन सकेको छैन। लामो समयदेखि सोही ठाउँमा हिँडडुल गर्ने मानसिक असन्तुलन भएको पुरुषको शव भएको स्थानीय बासिन्दाले बताएका छन्।  प्रहरीले घटनास्थलमा आएर लास जाँच  गरिरहेको छ। शुक्रवारसम्म केही थाहा नभएको र शनिवार वडा कार्यालय बन

सम्बन्धित सामग्री

वडा कार्यालय नजिकै बागमतीमा शव भेटियो

काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर १ को कार्यालय नजिक एक पुरुषको शव भेटिएको छ । प्रहरीका अनुसार वडा कार्यालय नजिक बागमती नदीमा अन्दाजी ४०/४२ वर्षका पुरुषको शव भेटिएको हो । उनको पहिचान खुल्न सकेको छैन । शव घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । बागमती नदीले कतैबाट बगाएर त्यहाँ शव पुगेको हुनसक्ने अनुमान […]

दुई दिनदेखि बेपत्ता गोपाल ढकालको शव फेला

काठमाडौं । भक्तपुरबाट बेपत्ता एक ३३ वर्षीय पुरुषको दुई दिनपछि शव फेला परेको छ। तेह्रथुमको छथर गाउँपालिका–२ घर भई हाल भक्तपुरको सिपाडोल बस्ने ३३ वर्षीय गोपाल प्रसाद ढकालको शव फेला परेको हो। उनी दुई दिनअघि भक्तपुरस्थित डेराबाट सम्पर्कविहीन भएका थिए। आज उनको शव भक्तपुर नगरपालिकाको ८ नम्बर वडा कार्यालय नजिकै फेला परेको हो। जिल्ला प्रहरी […]

भक्तपुरमा परालले छोपिएको अवस्थामा युवाको शव फेला

भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नं.८ सिपाडोल वडा कार्यालय नजिकको एक घरको गोठमा एक युवाको शव भेटिएको छ।...

सहमतिपछि आचार्यको शव उठाउन आफन्त तयार

खोटाङ । मृत अवस्थामा फेला परेको खोटाङको रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका नवराज आचार्यको आफन्त शव उठाउन तयार भएका छन् । बिहिबार बिहान ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कस्थित वडा कार्यालय जाने बाटोमा त्रिभुवन माबिको गेट नजिकै मृत फेला परेका आचार्यको शव उठाउन आफन्त तयार भएपछि घटना मुचुल्का तयार पार्ने र पोष्मार्टम गर्ने प्रकृया अघि बढेको छ । शुक्रबार बिहान […] The post सहमतिपछि आचार्यको शव उठाउन आफन्त तयार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पूर्वीचौकी गाउँपालिका-६ का वडाध्यक्ष मृत भेटिए

काठमाडौं : डोटी को पूर्वीचौकी गाउपालीका–६ का अध्यक्ष पुष्पराज जोशीको निधन भएको छ। कार्यपालिकाको बैठक सकेर घर फर्कने क्रममा बाटोमा उनी मृत फेला परेको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले जानकारी दिए।  उनको हृदयाघातका कारण निधन भएको अस्पातलले पुष्टी गरेको र शव अहिले गाउँपालिकामा अन्तिम सँस्कारका लागि वडा कार्यालय गाजरीमा राखिएको उपाध्यायको भनाइ छ।  त्यसपछि दाहसंस्कारका लागि उनको शव धनगढी लगिने छ। ६५ वर्षीय जोशी गत स्थानीय निर्वाचनमा वडा अध्यक्षमा निर्

झापामा वडा कार्यालय नजिकै बोराभित्र शव भेटियो

काठमाडौँ । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ४ मा एक पुरुषको शव फेला परेको छ। प्रहरीका अनुसार वडा कार्यालय नजिकै ह्युमपाइपभित्र बोरामा राखेको अवस्थामा शव फेला परेको हो। आइतबार बेलुकी शव फेला परेको थियो। ह्युमपाइपभित्र पहेँलो र रातो रङको बोरा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बोरा खोलेर हेर्दा त्यहाँ एक पुरुषको शव फेला परेको […]

भीरबाट खसेका वडाध्यक्षको शव तीन दिनपछि भेटियो

तनहुँको देवघाट गाउँपालिका–३ का वडाध्यक्ष कीर्तिमान आलेको भिरबाट खसेर मृत्यु भएको छ । वडा कार्यालयबाट घर फर्किने क्रममा भिरबाट खसेर वडाध्यक्ष आलेको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार वडा कार्यालय सकेर घर फर्किंदै गरेका आलेको भिरबाट खसेको अवस्थामा आज शव फेला परेको इलाका प्रहरी कार्यालय देवघाटका प्रहरी नायब निरीक्षक एकनारायण पोख्रेलले जानकारी दिए। उनका […]

गोल्फुटारमा वडा कार्यालयको शौचालयमा शव फेला

बूढानीलकण्ठ नगरपालिका– ८ स्थित  गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ । निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्ष उमेरका एक पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिए ।उनका अनुसार–‘शवको पहिचान हुनसकेको छैन । लामो समयदेखि सोही ठाउँमा हिँडडुल गर्ने मानसिक असन्तुलन भएको पुरुषको शव भएको स्थानीयवासीले बताएका छन् । प्रहरीले घटनास्थलमा आएर लास जाँच  गरिरहको छ शुक्रबारसम्म केही थाहा नभएको र शनिबार वडा कार्यालय बन्द भएकाले आज मात्रै

चार दिनदेखि बेपत्ता वृद्धको शव सडेको अवस्थामा भेटियो

पाल्पा : रिब्दीकोट गाउँपालिका–१ ख्याहाका ७० वर्षीय शालिकराम विक मृत अवस्थामा फेला परेका छन्।बेपत्ता भएको चार दिनपछि सोमबार (आज) उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए। शान्तिचौरमा रहेको वडा कार्यालय नजिकै उनको शव फेला परेको हो।कच्चि सडकभन्दा करिब १०० मिटर तल भीरमा अड्किएको अवस्थामा उनी मृत भेटिएका हुन्। सडेको अवस्थामा शव फेला परेको त्वातीले बताए। साउन १ गते विहानदेखि उनी सम्पर्कबिहिन भएका थिए।स्थानीय र प्रहरीको सहायतामा

कोरोना संक्रमितको शव भएन व्यवस्थापन‚ शनिबारदेखि बाटोमा कुर्दै आफन्त

अर्घाखाँची : कोरोना सक्रमणबाट शनिबार बेलुकी मृत्यु भएका अर्घाखाँचीका एक पुरूषको शव अहिलेसम्म व्यवस्थापन हुन सकेको छैन। शितगंगा नगरपालिका-५ जुकेना कालीमाटीका ५८ वर्षीय कृष्णप्रसाद बेलवासेको अस्पताल लाने क्रममा एम्बुलेन्सभित्रै मृत्यु भएको थियो।शव व्यवस्थापन नहुँदा एम्बुलेन्समै राखेर मृतकका आफन्त र छिमेकीले शव कुरिरहेका छन्। सक्रमितको मृत्यु भएपछि मृतकका आफन्त र छिमेकीले वडा कार्यालय तथा नगरपालिकामा जानकारी गराए पनि आफैं व्यवस्थापन गर्नु भनेको स्थानीय चन्द्रमणि बेलवासेले बताए। शव शितखोला जाडीस्थित