भारतका विदेशमन्त्री एस जयशंकरले इन्डोनेसियामा भइरहेको जी-२० देशका विदेशमन्त्रीहरूको बैठकमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट गरेका छन्। विदेशमन्त्री एस जयशंकरले आफैँले ट्वीट गर्दै यो जानकारी दिएका हुन् ।यस बैठकमा विदेश मन्त्री जयशंकरले पूर्वी लद्दाख र लाइन अफ एक्चुअल कन्ट्रोलको मुद्दामा वाङ यीसँग कुरा गरेका थिए भने यथास्थिति पुनर्स्थापित गर्नमा जोड दिएका थिए । उनले लेखेका छन्, "बालीमा मेरो दिन चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटबाट सुरु भयो। छलफल एक घण्टासम्म चल्यो। यस क्रममा द