काठमाडौं: प्रधानन्यायाधीश गोपाल पराजुलीको प्रमाणपत्र र अन्य कागजात उपलब्ध माग गर्न डाक्टर केसी फेरि सर्वोच्च अदालत पुगेका छन्।
जिल्ला प्रशाशन कार्यलय काठमाडौँ, तनहुँ र परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले प्रधानन्याधीश पराजुलीको कागजात नदिएकाले डा केसी प्रधान्याधीशको निजी सचिवालयमा निवेदन दर्ता गर्न पुगेका हुन्।
कतैबाट पनि पराजुलीको प्रमाणपत्र दिन नमिल्ने जवाफ