समयमै प्रधानन्यायाधीश सिफारिस गर्न सर्वोच्च बारको माग

सर्वोच्च अदालत बार एशोसिएसनले भावी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियाअघि बढाउन माग गरेको छ । संवैधानिक प्रावधान स्मरण गराउँदै सर्वोच्च बारले सिफारिसका लागि आग्रह गरेको छ । बारका सचिव श्यामकुमार खत्रीले बुधबार एक...

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक सुरु

काठमाडौँ – संवैधानिक परिषद्को बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सुरु भएको हो। बैठकले प्रधानन्यायाधीश सिफारिस गर्नेछ। प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले साउन २० गतेदेखि उमेर हदका कारण अवकाश पाउँदैछन्। स्रोतका अनुसार आजको बैठकले सर्वोच्चका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने सम्भावना छ।यसअघि मंगलबार बसेको परिषद्को बैठक बिनानिष्कर्ष टुंगिएको थियो।

परिषद् प्रधानन्यायाधीश सिफारिस गर्न असफल

प्रधानन्यायाधीश सेवानिवृत्त हुनुभन्दा चार दिनअघि मंगलबार बसेको संवैधानिक परिषद्को बैठक नयाँ प्रधानन्यायाधीशमा नियुक्ति सिफारिस गर्न असफल भएको छ।...

संवैधानिक परिषद् प्रधानन्यायाधीश सिफारिस गर्न असफल, अन्य नियुक्तिको विषय वाधक

नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक बिना सिफारिस स्थगित भएको छ ।

आज प्रस्तावित प्रधानन्यायाधीशविरूद्धको उजुरी खोलिने

बैठकमा सर्वोच्च अदालतका लागि प्रधानन्यायाधीश सिफारिस हरिकृष्ण कार्की उपर प्राप्त उजुरी खोलिने भएको छ।...

आज प्रस्तावित प्रधानन्यायाधीशविरूद्धको उजुरी खोलिने

बैठकमा सर्वोच्च अदालतका लागि प्रधानन्यायाधीश सिफारिस हरिकृष्ण कार्की उपर प्राप्त उजुरी खोलिने भएको छ।...

प्रधानन्यायाधीश सिफारिस विरुद्धको रिटमा सर्वोच्चको आलटाल- न दर्ता, न दरपिठ

काठमाडौँ – प्रधानन्यायाधीश सिफारिसविरुद्ध पेश भएको रिट निवेदन दर्ता गर्ने कि नगर्ने भन्नेमा सर्वोच्च प्रशासन अनिर्णयको बन्दी बनेको छ। कायम मुकायम प्रधानन्यायधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश सिफारिस गर्ने संवैधानिक परिषदको निर्णय गैरकानुनी रहेको दाबी गर्दै वरिष्ठ अधिवक्ता धुव्रलाल श्रेष्ठले जेठ ९ गते दिएको रिट दर्ता गर्न सर्वोच्चले आलटाल गरेको हो। रिट निवेदन दर्ताका वरिष्ठ अधिवक्ता श्रेष्ठले […]

कार्कीलाई प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ – प्रधानन्यायाधीश सिफारिसविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ। कायम मुकायम प्रधानन्यायधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश सिफारिस गर्ने संवैधानिक परिषदको निर्णय गैरकानुनी रहेको दाबी गर्दै वरिष्ठ अधिवक्ता धुव्रलाल श्रेष्ठले सर्वोच्चमा रिट निवेदन पेश गरेका हुन्। सोमबार पेश भएको रिट अध्ययनकै क्रममा रहेको र दर्ता हुन बाँकी रहेको सर्वोच्च प्रशासनले जानकारी दियो। संवैधानिक परिषद (काम, […]

खुल्यो सदनको गाँठो, टिआरसीमा मध्यमार्गी बाटो

संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित गरेर प्रधानन्यायाधीश सिफारिस गरिने, तीन संसदीय समिति एमालेले पाउने, गठबन्धनभित्र टुंगो लगाउन बाँकी संसदीय समिति बाँडफाँटको विषयले बन्धक बनेको सदनको गाँठो फुकेको छ । प्रमुख सत्तारूढ र प्रतिपक्षी...