काठमाडौं, साउन १२ । सर्वोच्च अदालतमा निर्माणाधीन भवनको अनियमितताका विषयमा प्रशासन र कायममुकायम प्रधानन्यायाधीशले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई फरकफरक पत्र पठाएका छन्। अनियमितताको विषयलाई लिएर कामु प्रधानन्यायाधीश र सर्वोच्च प्रशासनबाट रजिस्ट्रारले अख्तियारलाई पठाएका दुई अलग पत्रले सर्वोच्च प्रशासन र बेन्चबीच विवाद बढ्दै गएको देखाएको छ। तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता भएपछि अदालत […]