नयाँ दिल्ली : अगस्ट ४ तारिखको मध्यरातदेखि भारतको जम्मू कश्मीरका पूर्व मुख्यमन्त्रीहरु मेहबुबा मुफ्ती,फारुक अब्दुल्ला र ओमर अब्दुल्लालाई केन्द्र सरकारले नजरबन्दमा राखेको छ। उनीहरुसँगै धेरै कश्मीरी नेता तथा कार्यकर्तासमेत प्रहरी नियन्त्रणमा छन्।
अगस्त ५ तारिखका दिन भारतको केन्द्र सरकारले जम्मू कश्मीरले पाएको विशेषाधिकर सहितको राज्यको दर्जा समाप्त पार्दै केन्द्र शासित