गुल्मीमा स्वास्थ्य बीमामा ३८ प्रतिशत मात्र सहभागी

झन्झटिलो प्रक्रिया, जनचेतनाको कमी र  बीमाको महत्व नबुझेका कारण स्वास्थ्य बीमामा सहभागी हुनेको सङ्ख्या कम देखिएको हो।

सम्बन्धित सामग्री

स्वास्थ्य बीमा कार्यक्रमः काभ्रेपलाञ्चोकमा ४० प्रतिशत सहभागी

सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकमा ४० प्रतिशत नागरिक आबद्ध भएका छन्। जिल्लास्थित स्वास्थ्य बीमा बोर्डका अनुसार ४० दशमलव १२ प्रतिशत अर्थात् एक लाख ४६ हजार ७४ नागरिक स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएका छन्।

स्वास्थ्य व्यवसायी परिषदको लाइसेन्स परीक्षामा पिसिएल तर्फ ५०.४६ प्रतिशत उत्तीर्ण

परिषदले शनिबार लिएको लाइसेन्स परीक्षामा सहभागी २ हजार ९२५ जनामध्ये १ हजार ४७६ अर्थात् ५० दशमलव ४६ प्रतिशत उत्तीर्ण भएका हुन्।

स्वास्थ्य बीमा: प्रिमियमभन्दा १५ अर्ब २९ करोड बढी दाबी भुक्तानी

स्वास्थ्य बीमा ऐन, २०७४ को दफा ३ मा प्रत्येक नेपाली नागरिक स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुनुपर्ने व्यवस्था भएपनि हालसम्म २० प्रतिशत अर्थात  ५९ लाख ८८ हजार  नागरिक मात्र सहभागी भएका छन्।

गुल्मीमा स्वास्थ्य बिमामा ३८ प्रतिशत सहभागी

गुल्मी – गुल्मीमा कूल जनसङ्ख्याको ३८ प्रतिशत मात्र स्वास्थ्य बिमामा सहभागी भएको पाइएको छ। झन्झटिलो प्रक्रिया, जनचेतनाको कमी र  बिमाको महत्व नबुझेका कारण स्वास्थ्य बिमामा सहभागी हुनेको सङ्ख्या कम देखिएको हो। स्वास्थ्य बिमा बोर्ड शाखा कार्यालय गुल्मीका दर्ता अधिकारी धुव्रराज बोगटीले गुल्मीमा अहिलेसम्म कूल ४० हजार एक सय १८ घरपरिवारका ९४ हजार पाँच सय ८९ […]

गुल्मीमा स्वास्थ्य बिमामा ३८ प्रतिशत मात्र सहभागी

रेसुङ्गा – गुल्मीमा कूल जनसङ्ख्याको ३८ प्रतिशत मात्र स्वास्थ्य बिमामा सहभागी भएको पाइएको छ। झन्झटिलो प्रक्रिया, जनचेतनाको कमी र बिमाको महत्व नबुझेका कारण स्वास्थ्य बिमामा सहभागी हुनेको सङ्ख्या कम देखिएको हो। स्वास्थ्य बिमा बोर्ड शाखा कार्यालय गुल्मीका दर्ता अधिकारी धुव्रराज बोगटीले गुल्मीमा अहिलेसम्म कूल ४० हजार एक सय १८ घरपरिवारका ९४ हजार पाँच सय ८९ […]

फर्मासिस्ट लाइसेन्स परीक्षामा २५.९२ प्रतिशत मात्रै पास

नेपाल फार्मेसी परिषद्को फर्मासिस्ट नाम दर्ता (लाइसेन्स) परीक्षामा २५ दशमलव ९२ प्रतिशत विद्यार्थी मात्र पास भएका छन् । परिषद्ले शनिबार लिएको परीक्षामा सहभागी भएकामध्ये २०४ जना मात्र पास भएको हुन् ।नेपाल फार्मेसी परिषद्को फर्मासिस्ट नाम दर्ता परीक्षामा ७८७ जना सहभागी भएका थिए । सहभागीमध्ये जम्मा करिब २६ दशमलव मात्रै पास भएका हुन् । परीक्षा सानो भर्‍याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा भएको थियो ।

खोप लगाएकामा ६५ प्रतिशत र नलगाएका ४.७ प्रतिशतमा एन्टीबडी

२२ असोज, काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लगाएका ६५ प्रतिशतमा रोगप्रतिरोधात्मक क्षमता (एन्टीबडी) पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौँ, ललितपुर, भक्तपुर जिल्लाका १,७९६ जनामा एन्टीबडी अध्ययन गर्दा खोप लगाएका ६५ प्रतिशत र खोप नलगाएका ४.७ प्रतिशतमा एन्टीबडी बनेको पाइएको हो । अनुसन्धानमा सहभागी कुल संख्याको ६१ प्रतिशत (९४१ जना) मा एन्टीबडी देखिएको थियो […]

स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षामा ६५.११ प्रतिशत उत्तीर्ण

नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले प्रथम नाम दर्ता प्रमाणपत्र ( लाइसेन्स) परीक्षाको नतिजाको सार्वजनिक गरेको छ ।  परीक्षामा २ हजार २० परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये १ हजार २९० जना (६५.११ प्रतिशत )उत्तीर्ण भएका छन् । स्नातकोत्तर तहमा ३९ जनाले परीक्षा सहभागी भएका मध्ये २० जना अर्थात ५८.८२ प्रतिशत पास भएको परिषदद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।यस्तै स्नातक तहमा २०३ जनाको उपस्थिती रहेको थियो भने १३३ अर्थात ६७.१७ प्रतिशत उत्तिर्ण भएका छन् । प्रमाण पत्र तहमा ११३७ जना अर्थात &

नेपालमा ६८.६ प्रतिशत जनसंख्यामा कोभिड-१९ विरुद्धको एन्टिबडी

नेपालमा हालै गरिएको राष्ट्रिय सेरोप्रिभिलेन्स सर्वेक्षणले ६८.६ प्रतिशत जनसंख्यामा कोभिड १९ विरुद्धको एन्टिबडी बनेको देखाएको छ। अध्ययनमा खोप लिएका तथा नलिएका दुवैथरी नमुना समावेश गरिएको थियो। देशभरिका ६ वर्षमाथिका १३ हजार १ सय ६१ जनालाई सहभागी बनाइएको सर्वेक्षणबाट यस्तो नतिजा प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। सर्वेक्षणको नतिजा मन्त्रालयले आइतबार सार्वजनिक गरेको हो।सर्वेक्षणले एक मात्रा खोप लिएकामध्ये ८० प्रतिशत र दुवै मात्र

सबै स्थानीय तहमा स्वास्थ्य बिमा, ७ अर्ब ५० करोड विनियोजन

सरकारले आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने घोषणा गरेको छ । बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले न्यूनतम ५० प्रतिशत परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराउने सरकारले लक्ष्य लिएको बताएका हुन् ।स्वास्थ्य बिमा बोर्डको क्षमता अभिवृद्धि गरिने र बिमा कार्यक्रमको दीगोपनका लागि वैकल्पिक वित्तीय स्रोतको व्यवस्था गरिने पौडेलको भनाइ छ । स्वास्थ्य बिमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड विनियोजन गरिएको पौडेलको भनाइ छ ।सबै प्रदेशमा आयुर्वेदिक अस्पताल र