स्वास्थ्य व्यवसायी परिषदको लाइसेन्स परीक्षामा पिसिएल तर्फ ५०.४६ प्रतिशत उत्तीर्ण

परिषदले शनिबार लिएको लाइसेन्स परीक्षामा सहभागी २ हजार ९२५ जनामध्ये १ हजार ४७६ अर्थात् ५० दशमलव ४६ प्रतिशत उत्तीर्ण भएका हुन्।