नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले प्रथम नाम दर्ता प्रमाणपत्र ( लाइसेन्स) परीक्षाको नतिजाको सार्वजनिक गरेको छ । परीक्षामा २ हजार २० परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये १ हजार २९० जना (६५.११ प्रतिशत )उत्तीर्ण भएका छन् । स्नातकोत्तर तहमा ३९ जनाले परीक्षा सहभागी भएका मध्ये २० जना अर्थात ५८.८२ प्रतिशत पास भएको परिषदद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।यस्तै स्नातक तहमा २०३ जनाको उपस्थिती रहेको थियो भने १३३ अर्थात ६७.१७ प्रतिशत उत्तिर्ण भएका छन् । प्रमाण पत्र तहमा ११३७ जना अर्थात &