स्वास्थ्य बीमा: प्रिमियमभन्दा १५ अर्ब २९ करोड बढी दाबी भुक्तानी

स्वास्थ्य बीमा ऐन, २०७४ को दफा ३ मा प्रत्येक नेपाली नागरिक स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुनुपर्ने व्यवस्था भएपनि हालसम्म २० प्रतिशत अर्थात  ५९ लाख ८८ हजार  नागरिक मात्र सहभागी भएका छन्।

सम्बन्धित सामग्री

स्वास्थ्य बीमा दाबी भुक्तानी माग्दै बीएन्डसी र नोबेलले गरे सेवा बन्द घोषणा

काठमाडौं : स्वास्थ्य बीमाअन्तर्गत उपचार सेवा दिए बापत सरकारले दिनुपर्ने दाबी भुक्तानी नदिएको भन्दै झापा र मोरङका दुई ठुला अस्पतालले उपचार सेवा रोक्ने घोषणा गरेका छन्। न्युनतम शुल्कमा सेवा दिनुपर्ने र त्यसमा पनि सरकारले लामो समयसम्म दाबी भुक्तानी नदिने गरेकाले अस्पताल सञ्चालकहरु रुष्ट भएका हुन्। दुर्गा प्रसाई र सुनिल शर्माले…

स्वास्थ्य बीमामा समस्यै समस्या

काठमाडौं, असार ७ । स्वास्थ्य बीमा बोर्डबाट शोधभर्ना नपाएको भन्दै अस्पतालहरूले धमाधम स्वास्थ्य बीमाअन्तर्गतको उपचार सेवा स्थगित गर्न थालेका छन् । बोर्डले पछिल्लो समय दाबी भुक्तानी चुस्त गतिमा अघि बढाएको भने पनि प्राविधिक समस्याका कारण त्यसले पूर्णता पाउन सकेको छैन । केही अस्पतालले शोधभर्ना नपाएको भन्दै स्वास्थ्य बीमाअन्तर्गतको सेवा स्थगित गरेका हुन् । त्रिभुवन विश्वविद्यालय […]

आज छैटाैँ स्वास्थ्य बीमा दिवस : झन्डै ५३ लाख नागरिक स्वास्थ्य बीमाको पहुँचमा

काठमाण्डाै - पाँच वर्षअघि लागू भएको स्वास्थ्य बीमा कार्यक्रममा अहिलेसम्म झन्डै ५३ लाख नागरिक सहभागी भएका छन् । ती बिमितमध्ये २० लाख ८९ हजारले बीमामार्फत स्वास्थ्य सेवा लिएका स्वास्थ्य बीमा बोर्डले जनाएको छ । स्वास्थ्य बीमा कार्यक्रमबाट अहिलेसम्म १७ अर्ब रुपैयाँ स्वास्थ्य उपचारमा खर्च भएको छ । स्वास्थ्य बीमा बोर्डले १७ अर्ब रुपैयाँ भुक्तानी गरे पनि यो अवधिमा देशभरका चार सय ४१ अस्पतालले भने २४ अर्ब २५ करोड १८ लाख रुपैयाँको दाबी भुक्तानी माग पठाएका छन् । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाका अनुसार अस्पतालले...