A one-day art workshop held at Bijeshwori Secondary School in Kathmandu has brought together students and established artists under the Swayambhu Mahotsav
काठमाडौं- नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले मे दिवस २०२६ को अवसरमा विस्तृत घोषणापत्र सार्वजनिक गर्दै श्रमिक अधिकारको संरक्षणसँगै प्रविधिमैत्री श्रम नीतिलाई प्राथमिकता दिएको छ। घोषणापत्रमा ‘कामको अधिकार, श्रमको सम्मान, सीपको अभिवृद्धि; प्रविधिसँग प्रगति, श्रमिकसँग समृद्धि!’ भन्ने नारासहित देशभर र प्रवासमा विभिन्न कार्यक्रम आयोजना गरिने उल्लेख छ। यस अवसरमा लोकतान्त्रिक तथा ट्रेड युनियन आन्दोलनमा सहादत […]