भारतविरोधी राष्ट्रवादको युग समाप्त: दिल्लीबाट अर्थमन्त्री वाग्लेको कूटनीतिक सन्देश

काठमाडौँ। नेपाली राजनीतिमा लामो समयदेखि एउटा अचूक चुनावी हतियार र राजनीतिक परिचयको आधार रहँदै आयो- ‘भारतको विरोध र भारतविरोधी राष्ट्रवाद’। छिमेकी देश भारतलाई गाली गरेर घरेलु राजनीतिमा ‘राष्ट्रवादी’ को बिल्ला भिर्ने र जनमत आफ्नो पक्षमा पार्ने प्रवृत्ति नेपालका पुराना राजनीतिक दलहरूमाझ नौलो थिएन। तर, परिवर्तनशील विश्व परिवेश, बदलिँदो भू-राजनीति र नेपालको आर्थिक आवश्यकताका बीच अब […]