बंगालको खाडीमा बलियो बन्दैछ पानी पार्ने प्रणाली, नेपालमा बिहीबारदेखि वर्षा हुन सक्ने

'नेपाल आइपुग्दा यसको भारी वर्षा हुने मात्रा अझ बढी देखिन्छ,' पोखरेलले भनेका छन्।