कर्णाली याक्सले फेर्‍यो खेलाडी, शुभको ठाउँमा शिवम

कर्णाली याक्सले शुभ कंसकारको स्थानमा शिवम तिवारीलाई टोलीमा समावेश गरेको छ ।