कांग्रेस बैठक चुनावी गठबन्धनकै पक्षमा, निर्णय अधिकार भने तलै दिइनुपर्छ : प्रदेश १ सभापति थापा

काठमाडौं । नेपाली कांग्रेस प्रदेश १ का सभापति उद्धव थापाले जारी कांग्रेस केन्द्रीय समिति बैठकमा चुनावी तालमेलको निर्णयको पल्ला भारीतर्फ अघि बढेको बताएका छन् । बैठक चलिरहँदा सानेपामा सञ्चारकर्मीसँग थापाले भने, ‘बैठकमा चुनावी गठबन्धन गर्ने परिदृश्य देखिएको छ । जुन आवश्यक पनि छ । विधिको शासनलाई स्थापित गर्न एक पटक यो चाहिन्छ पनि ।’ तर, […]

सम्बन्धित सामग्री

प्रदेश १ : नेपाली काँग्रेसको दलको नेतामा तीनजनाको उम्मेदवारी

विराटनगर : नेपाली काँग्रेस संसदीय दलको नेतामा तीनजनाले उम्मेदवारी दिएका छन्।नेपाली काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, प्रदेश १ सभापति उद्धव थापा र आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको उम्मेदवारी रहेको निर्वाचन समिति संयोजक रमेशजंग रायमाझीले जानकारी दिए।संसदीय दलको नेतामा संस्थापन पक्षबाटै २ जना छन् भने संस्थापन इतर पक्षबाट एकजनाको उम्मेदवारी रहेको छ।

प्रदेश १ : कांग्रेस संसदीय दलको नेतामा तीन जनाको उम्मेदवारी

१५ पुस, विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा तीन जनाको उम्मेदवारी परेको छ । संसदीय दलको नेतामा संस्थापन पक्षबाट २ र संस्थापन इतर पक्षबाट एक जनाको उम्मेदवारी दिएका हुन् । निर्वाचन समिति संयोजक रमेशजंग रायमाझीका अनुसार दलको नेतामा केन्द्रीय सदस्य अमृत अर्याल, प्रदेश १ सभापति उद्वव थापा र केदार कार्कीको उम्मेदवारी परेको […]

प्रदेश १ कांग्रेस संसदीय दलमा कार्की, थापा र अर्यालको उम्मेदवारी

प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सांसद आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, पार्टीका प्रदेश १ सभापति उद्धव थापा र पार्टीका केन्द्रीय सदस्य अमृत अर्यालले दलको नेतामा उम्मेदवारी दिएका हुन् ।

प्रदेश १ मा कांग्रेस संसदीय दलको नेतामा जुटेन सहमति, शुक्रबार निर्वाचन

१२ पुस, विराटनगर । सहमतिको प्रयास असफल भएपछि नेपाली कांग्रेसले प्रदेश १ मा निर्वाचन गरेर प्रदेश १ संसदीय दलको नेता छान्ने भएको छ । दलको नेताका चार जना आकाक्षीले दाबी नछाडेपछि शुक्रबार निर्वाचन गरेर दलको नेता छान्ने भएको हो । कांग्रेस संसदीय दलको नेतामाकेन्द्रीय सदस्य अमृत अर्याल, भीम पराजुलीसँगै प्रदेश १ सभापति उद्धव थापा र […]

प्रदेश-१ मा कांग्रेस संसदीय दलको नेता छान्न चुनावको तयारी

५ पुस, विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेता छनोटका लागि सहमतिको सम्भावना टरेको छ । आकांक्षीहरुले दाबी नछाडेका कारण सहमतिको सम्भावना लगभग टरेको हो । संसदीय दलको नेतामा चार जना आकांक्षी छन् । संस्थापन पक्षबाट केन्द्रीय सदस्य अमृत अर्याल संसदीय दलको नेताको दाबेदार छन् । कृष्णप्रसाद सिटौला पक्षबाट प्रदेश १ सभापति उद्धव […]

गठबन्धनबारे काँग्रेस प्रदेश सभापतिहरू विभाजित

स्थानीय चुनावमा गठबन्धन गरिएको बारे नेपाली काँग्रेसका प्रदेश सभापतिहरू विभाजित देखिएका छन् । प्रदेश १ का सभापतिले गठबन्धनको प्रशंसा गरिरहँदा गण्डकी प्रदेशका सभापतिले गठबन्धनको आलोचना गरेका हुन् ।पार्टीको केन्द्रीय समिति बैठकमा धारणा राख्दै प्रदेश १ सभापति उद्धव थापाले नेपाली काँग्रेस गठबन्धनकै बलमा प्रदेशमा एक नम्बर बनेको जिकिर गरे । उनले आगामी चुनावमा पनि गठबन्धन नै गरेर जानुपर्ने सुझाव दिए । उनले भने, ‘गठबन्धनकै जगमा काँग्रेस पहिलो पार्टी बनेको छ। अब आउने चुनावमा पनि ती दलहरूबीच गठबन्धन

कांग्रेस प्रदेश–१ सभापति भन्छन्– गठबन्धन व्यवस्थित बनाउन सकेनौँ

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश नम्बर–१ का सभापति उद्धव थापाले आउँदो निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिइनुपर्ने बताएका छन् । सोमबारदेखि सानेपमा सुरु केन्द्रीय कार्यसमितिको बैठकमा उनले यस्तो धारणा राखेका हुन् । “एक नम्बरमा एक नम्बर नै बनेको छ । यसको कारण गठबन्धन नै हो । कतिपय ठाउँमा गठबन्धन भयो, कतिपय ठाउँमा बनेन,”...

गठबन्धनकै कारण कांग्रेस प्रदेश १ मा पहिलो पार्टी बनेको छ : थापा

प्रदेश १ सभापति उद्दव थापाले गठबन्धनकै कारण प्रदेश १ मा कांग्रेस पहिलो पार्टी बन्न सफल भएको बताएका छन् । सोमबार केन्द्रीय समिति बैठकमा रिपोर्टिङ गर्दै थापाले गठबन्धनकै जगमा प्रदेशमा पार्टी पहिलो शक्ति बनेको बताएका हुन् ।

स्थानीय तहको मतभारका आधारमा गठबन्धनको मोडल बनाउनुपर्छ : कांग्रेस प्रदेश १ सभापति

नेपाली कांग्रेस प्रदेश १ का सभापति उद्धव थापाले स्थानीय तहको मतभारको आधारमा गठबन्धनको मोडल बनाउनुपर्ने बताएका छन्। सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले गठबन्धन राष्ट्रको आवश्यकता भएको भन्दै यस्तो धारणा राखेका...