कांग्रेस प्रदेश–१ सभापति भन्छन्– गठबन्धन व्यवस्थित बनाउन सकेनौँ

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश नम्बर–१ का सभापति उद्धव थापाले आउँदो निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिइनुपर्ने बताएका छन् । सोमबारदेखि सानेपमा सुरु केन्द्रीय कार्यसमितिको बैठकमा उनले यस्तो धारणा राखेका हुन् । “एक नम्बरमा एक नम्बर नै बनेको छ । यसको कारण गठबन्धन नै हो । कतिपय ठाउँमा गठबन्धन भयो, कतिपय ठाउँमा बनेन,”...

सम्बन्धित सामग्री

सभापति देउवाको महामन्त्री थापालाई हप्कीः गठबन्धन विरोधी बोल्नु पर्दैन

काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई ‘गठबन्धन विरोधी’ भन्दै हप्काएका छन्। आइतबार संसद भवन नयाँ बानेश्वरमा बसेको कार्यसम्पादन समितिको बैठकमा महामन्त्री थापालाई बोल्न बञ्चित गरेका हुन्। बैठकमा सहभागी एक नेताका अनुसार बोल्नका लागि थापाले माइक लिएर सभापतिसँग अनुमति मागे पनि उनले नदिएका हुन्। देउवाको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘गठबन्धन विरोधी […]

प्रजातन्त्र बलियो बनाउन गठबन्धन आवश्यक : कांग्रेस सभापति यादव

रौतहट । नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्णा यादवले देशमा प्रजातन्त्रलाइ बलियो पार्न पनि गठबन्धनको आवश्यकता रहेको बताएका छन् । नेपाली कांग्रेस रौतहट जिल्ला कमिटीद्धारा रौतहटको गौरमा आयोजित ‘जनताको साथमा कांग्रेस’ अभियान कार्यक्रममा सभापति यादबले यस्तो बताएका हुन् । ‘आर्थिक समृद्धि र देश विकासको गतिलाई अगाडि बढाउनको लागि नेपाली कांग्रेस २००७ सालदेखि निरन्तर लागिरहेको छ’ […] The post प्रजातन्त्र बलियो बनाउन गठबन्धन आवश्यक : कांग्रेस सभापति यादव appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

गठबन्धन राष्ट्रिय आवश्यकताः देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले राजनीतिक स्थिरताको लागि अहिलेको गठबन्धन आवश्यक रहेको बताएका छन्। पोखरामा आइतबार आयोजित पाँचदलीय चुनावी सभामा कांग्रेस सभापति समेत रहेका देउवाले गठबन्धन विरोधी गतिविधि गर्नेलाई कारवाहि गर्ने चेतावनि पनि दिए।...

गोरखाको पालुङटारमा कांग्रेस-जसपाको गठबन्धन टुट्यो

काठमाडौं, २१ बैशाख । गोरखाको पालुङटारमा नेपाली कांग्रेस र जनता समावजवादी पार्टी (जसपा)बीच गठबन्धन नहुने भएको छ । यसअघि दुई पार्टीबीच कांग्रेसले नगरपालिकाको मेयरमा जसपालाई सहयोग गर्ने सहमति भएको थियो । जिल्ला स्तरमा नै सहमति जुटाउन नसकेपछि दुई पार्टीबीच गठबन्धन नहुने भएको हो । कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले एक विज्ञप्ती जारी गर्दै केन्द्रको निर्देशन […]

कांग्रेस ललितपुरले भन्यो- गठबन्धन दलसँग मित्रवत् प्रतिस्पर्धा

काठमाडौँ- कांग्रेस ललितपुरले गठबन्धन दलबीच मित्रवत् प्रतिस्पर्धा हुने जनाएको छ । कांग्रेस ललितपुर सभापति जिनेन्द्रकुमार श्रेष्ठले मंगलबार विज्ञप्ति निकालेर ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गठबन्धन आवद्ध दलसँग मित्रवत् प्रतिस्पर्धा र विपक्षीहरूलाई पराजित गर्ने रणनीतिअनुरूप निर्वाचन प्रचार प्रसारको अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।  ‘११ वैशाख मध्याह्न पश्चात बागमती प्रदेश संयन्त्रबाट कांग्रेस र माओवादी […]

पर्सामा गठबन्धन नस्वीकार्ने कांग्रेस नेताहरुको घोषणा

३० चैत, वीरगञ्ज । नेपाली कांग्रेस पर्साका केही नेताहरुले स्थानीय तह चुनावमा गठबन्धन अस्वीकार गर्ने घोषणा गरेका छन् । नेपाली कांग्रेस वीरगञ्ज महानगर समिति सभापति मनिन्द्रलाल श्रेष्ठ (नेपाली), क्षेत्र नं. १ का सभापति अरविन्दकुमार गुप्ता, प्रदेश सभा क्षेत्र नं. १ को र २ को (क) र (ख ) का क्षेत्रीय सभापतिहरुले गठबन्धन अस्वीकार गर्ने बताएका […]

कांग्रेस सभापति देउवाको गाउँपालिकामै गठबन्धन अस्वीकार

धनगढी – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गाउँपालिकामै गठबन्धन अस्वीकार गरिएको छ । नेपाली कांग्रेस गन्यापधुरा गाउँपालिका (डडेलधुरा) को कार्य समितिले चुनावी तालमेल अस्वीकार गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री देउवाको मतदाता नामावली समेत रहेको गन्यापधुरा गाउँपालिकामा कांग्रेस स्थानिय समितिले तालमेल अस्वीकार गरेको हो । गन्यापधुरा गाउँपालिका–२ र ३ को वडा कार्यसमितिले चुनावी तालमेल […]

कार्यकर्ता र गठबन्धन पक्षधरकाे चेपुवामा कांग्रेस सभापति देउवा

मुलुकका दुई ठूला कम्युनिष्टबीच गठबन्धन भएपछि नेपाली कांग्रेसले लज्जास्पद् पराजय भोग्नुपर्‍यो । प्रतिनिधिसभाका प्रत्यक्ष १ सय ६५ मध्ये कांग्रेस २३ सिटमा खुम्चिन पुग्यो ।

बिपक्षी गठबन्धन छाड्ने प्रस्ताव कांग्रेस सभापति देउवाद्वारा अस्वीकार

काठमाडौं। केन्द्रीय सदस्यहरुले विपक्षी गठबन्धन छाड्न दबाब दिए पनि कांग्रेसका सभापति शेरबहादुर देउवाले त्यसलाई अस्वीकार गरेका छन्। केन्द्रीय समितिको बैठकमा डा.शेखर कोइराला र महेश आचार्यलगायतले गठबन्धनको बैधानिकतालगायतका विषयमा प्रश्न उठाए पनि विपक्षी गठबन्धनलाई निरन्तरता दिने निर्णय भएको छ। कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र,नेकपा एमालेको माधव नेपाल समूह,जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले विपक्षी गठबन्धन रहेको छ।