स्थानीय तहको मतभारका आधारमा गठबन्धनको मोडल बनाउनुपर्छ : कांग्रेस प्रदेश १ सभापति
नेपाली कांग्रेस प्रदेश १ का सभापति उद्धव थापाले स्थानीय तहको मतभारको आधारमा गठबन्धनको मोडल बनाउनुपर्ने बताएका छन्। सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले गठबन्धन राष्ट्रको आवश्यकता भएको भन्दै यस्तो धारणा राखेका...
१५ पुस, विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा तीन जनाको उम्मेदवारी परेको छ । संसदीय दलको नेतामा संस्थापन पक्षबाट २ र संस्थापन इतर पक्षबाट एक जनाको उम्मेदवारी दिएका हुन् । निर्वाचन समिति संयोजक रमेशजंग रायमाझीका अनुसार दलको नेतामा केन्द्रीय सदस्य अमृत अर्याल, प्रदेश १ सभापति उद्वव थापा र केदार कार्कीको उम्मेदवारी परेको […]
प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सांसद आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, पार्टीका प्रदेश १ सभापति उद्धव थापा र पार्टीका केन्द्रीय सदस्य अमृत अर्यालले दलको नेतामा उम्मेदवारी दिएका हुन् ।
१२ पुस, विराटनगर । सहमतिको प्रयास असफल भएपछि नेपाली कांग्रेसले प्रदेश १ मा निर्वाचन गरेर प्रदेश १ संसदीय दलको नेता छान्ने भएको छ । दलको नेताका चार जना आकाक्षीले दाबी नछाडेपछि शुक्रबार निर्वाचन गरेर दलको नेता छान्ने भएको हो । कांग्रेस संसदीय दलको नेतामाकेन्द्रीय सदस्य अमृत अर्याल, भीम पराजुलीसँगै प्रदेश १ सभापति उद्धव थापा र […]
५ पुस, विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेता छनोटका लागि सहमतिको सम्भावना टरेको छ । आकांक्षीहरुले दाबी नछाडेका कारण सहमतिको सम्भावना लगभग टरेको हो । संसदीय दलको नेतामा चार जना आकांक्षी छन् । संस्थापन पक्षबाट केन्द्रीय सदस्य अमृत अर्याल संसदीय दलको नेताको दाबेदार छन् । कृष्णप्रसाद सिटौला पक्षबाट प्रदेश १ सभापति उद्धव […]
काठमाडौं । नेपाली कांग्रेसको प्रदेश नम्बर–१ का सभापति उद्धव थापाले आउँदो निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिइनुपर्ने बताएका छन् । सोमबारदेखि सानेपमा सुरु केन्द्रीय कार्यसमितिको बैठकमा उनले यस्तो धारणा राखेका हुन् ।
“एक नम्बरमा एक नम्बर नै बनेको छ । यसको कारण गठबन्धन नै हो । कतिपय ठाउँमा गठबन्धन भयो, कतिपय ठाउँमा बनेन,”...
प्रदेश १ सभापति उद्दव थापाले गठबन्धनकै कारण प्रदेश १ मा कांग्रेस पहिलो पार्टी बन्न सफल भएको बताएका छन् । सोमबार केन्द्रीय समिति बैठकमा रिपोर्टिङ गर्दै थापाले गठबन्धनकै जगमा प्रदेशमा पार्टी पहिलो शक्ति बनेको बताएका हुन् ।