दक्षिणकालीमा भेटिएको शव युट्युबमा भाइरल महिलाकाे रहेकाे पुष्टि

काठमाडौं / काठमाडौंको दक्षिणकालीमा भेटिएको शवको पहिचान भएको छ । उक्त शव पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको रहेको पत्ता लागेको हाे । शव पहिचान भएको छ र शव सन्तोषी सुब्बा​को भन्ने खुलेको महानगरीय अपराध महाशाखाले जनाएकाे छ । काठमाडौं प्रहरीका प्रमुख एसएसपी अशोक सिंहले पनि दक्षिणकालीमा भेटिएको शव सामाजिक सञ्जालमा विभिन्न... The post दक्षिणकालीमा भेटिएको शव युट्युबमा भाइरल महिलाकाे रहेकाे पुष्टि appeared first on Purbeli News.

सम्बन्धित सामग्री

कुकुरले शिशुको शव ल्याएको विषयमा अनुसन्धान गर्न अस्पतालको अनुरोध

प्रदेश अस्पताल सुर्खेतले अस्पताल परिसरमा कुकुरले नवजात शिशुको शव च्यापेर हिँडिरहेको घटनालाई अनुसन्धान गरी दोषीलाई कारबाही गर्न अनुरोध गरेको छ । कुकुरले नवजात शिशुको शव च्यापेको फोटो आज बिहानैदेखि सामाजिक सञ्जालमा भाइरल भएपछि अस्पताल प्रशासनले घटनामा आफ्नो लापरवाही नभएको प्रष्टीकरण दिएको हो । अस्पतालले दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई पत्राचार गरिसकेको जनाएको छ ।अस्पतालका प्रवक्ता डा विकास केसीले कुकुरले शव च्यापेर हिँडिरहेको देख्नासाथ चिकित्सक तथा नर्सिङ अधिकृतलाई परिचालन गरी छानबिन सुरु

कुकुरले शव ल्याएको विषयमा अनुसन्धान गर्न अस्पतालको अनुरोध

सुर्खेत – प्रदेश अस्पताल सुर्खेतले अस्पताल परिसरमा कुकुरले नवजात शिशुको शव च्यापेर हिँडिरहेको घटनालाई अनुसन्धान गरी दोषीलाई कारबाही गर्न अनुरोध गरेको छ । कुकुरले नवजात शिशुको शव च्यापेको फोटो आज शनिवार बिहानैदेखि सामाजिक सञ्जालमा भाइरल भएपछि अस्पताल प्रशासनले घटनामा आफ्नो लापर्बाही नभएको प्रष्टीकरण दिएको हो । अस्पतालले दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई पत्राचार गरिसकेको जनाएको छ । अस्पतालका प्रवक्ता डा. विकास केसीले कुकुरले शव च्यापेर हिँडिरहेको देख्नासाथ चिकित्सक तथा नर्सिङ अधिकृतलाई परिचालन गरी छानबिन ...

छत्तिसगढ : छोरीको शव काँधमा राखेर कयौँ किलोमिटर हिँडे पिता, छानबिनको आदेश

छत्तीसगढको सुरगुजा जिल्लाको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यस भिडियोमा एक पिता आफ्नी छोरीको शव काँधमा लिएर हिँडिरहेको देख्न सकिन्छ । समाचार एजेन्सी पीटीआईका अनुसार शव वाहन भेट्न ढिलो भएका कारण ती पता दश किलोमिटर पैदल हिँडेर आफ्नो घर पुग्नुपरेको थियो । यस विषयमा राज्यका स्वास्थ्यमन्त्री टीएस सिंहदेवले छानबिनको आदेश दिएका छन्।सिंहदेवले यस घटनामा दोषीलाई कारबाही गरिने बताए । उनले ट्वीटरमा लेखेका छन्, ‘स्वास्थ्य विभागमा उपस्थित कर्मचारीले उचित संवादमार्फत परिवारलाई अवस्थाबारे ज

गोदावरीको ‘भाइरल’ पुलमुनिको तलाउमा डुब्दा एक किशोरीको मृत्यु

धनगढी : कैलालीमा नदीमा डुबेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नं २ की १५ वर्षीया किशोरी खेमा खड्काको नदीमा डुबेर मृत्यु भएको हो।साथीहरूसँग नुहाउन गएकी उनको गोदावरीको ‘भाइरल’ काठेपुलमुनिको तलाउमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै अहिले मृतक खड्काको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पठाइएको छ। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।उक्त काठेपुल तथा गोदावरी क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकले भरिभराउ हुने गरेको छ। कैलालीमा यो पुल 'भाइ

युट्युबमा भाइरल सन्तोषी सुब्बाका हत्या आरोपी पक्राउ

युट्युबमा भाइरल २७ वर्षीया युवती सन्तोषी सुब्बाका हत्या आरोपी पक्राउ परेका छन् । नेपाल प्रहरीको अपराध अनुसन्धान टोलीले सुवास तिमल्सिना नाम गरेका व्यक्तिलाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।  उनलाई असनबाट प्रहरीले पक्राउ गरेको हो । अपराध अनुसन्धान विभागमा अहिले मध्याह्न साढे ११ बजे पत्रकार सम्मेलन गरी हत्या आरोपीलाई सार्वजनिक गर्ने तयारी छ । मंगलवार दक्षिणकालीमा फेला परेको २५ वर्षीया सन्तोषी सुब्बाको शव भएको उनका मीत बुवाले सनाखत गरेका गरेका थिए । दक्षिणकाली मन्दिरको ट्वाइलेटमा मुखका गह्रुङ्गो वस्तुले प्रहा...

दक्षिणकालीमा भेटिएको शव पहिचान, मृतक युट्युबमा भाइरल महिला भएको पुष्टि

काठमाडौंको दक्षिणकालीमा भेटिएको शवको पहिचान भएको छ । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले उक्त शव पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको रहेको पत्ता लागेको जानकारी दिए ।‘विस्तृत अनुसन्धान भइनै रहेको छ । तर शव पहिचान भएको छ, शव सन्तोषी सुब्बाको भन्ने खुलेको छ’, खापुङले जानकारी दिए ।प्रहरीले मंगलबार दक्षिणकालीको शौचालयबाट महिलाको शव बरामद गरेको थियो । काठमाडौं प्रहरीका प्रमुख एसएसपी अशोक सिंहले पनि दक्षिणकालीमा भेटिएको शव सामाजिक

भारत : नर्सबाट कुटाइ खाएका डाक्टर घरमा मृत फेला

भारतको उत्तर प्रदेशको रामपुरमा केही दिनअघि नर्सबाट कुटाइ खाएका एक चिकित्सक आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । नर्स र डाक्टरबीचको कुटाकुटको भिडियो भाइरल बनेको थियो । भिडियो भाइरल भएपछि डिस्ट्रिक्ट मजिस्ट्रेटले चिकित्सकलाई बर्खास्त गरेका थिए । तर पछि उनलाई फेरि सरकारी अस्पताल ल्याइयो । डा बीएम नागरको शव उनको सरकारी निवासमा फेला परेको हो । स्वास्थ्य विभागका शीर्ष अधिकारीहरू घटनास्थल पुगेका थिए । सीएमएसले चिकित्सकको मृत शरीर निजी एम्बुलेन्समा राखेर गाउँ पठाउन खोजेका थिए तर प्रहरीले लग्न दिएन । पछि डा नाग...

साइकलमा श्रीमतीको शव बोकेको भाइरल तस्वीरको सत्यता के ?

२० वैशाख, काठमाडौं । उत्तर प्रदेशको जौनपुर जिल्लाको मडियाहूं थाना क्षेत्रको अम्बरपुर गाउँको एक तस्वीर इन्टरनेटमा दुःखद् कमेन्टसहित भाइरल भयो । यस तस्वीरमा एक व्यक्तिले आफ्नी पन्तीको शवलाई साइकलमा राखेर उभिएको दुःखद् तस्वीर देखाइएको छ । केही तस्वीरमा उनले आफ्नी मृत श्रीमतीको शवलाई समाएर बसेको तस्वीर भाइरल भएको हो । उनी ५५ वर्षीय तिलकधारी सिंह […]

कोभिड फोबिया : बिरामी नहुँदै सर्वसाधारणले अस्पतालमा बेड साेध्न थाले

काठमाडौं : यतिबेला भारतमा कोरोनाका कारण मृत्यु भएका धेरैको शव खुला स्थानमा एकै पटक जलाएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। केही दिनअघि अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सद्वारा सम्प्रेषित उक्त तस्वीर भाइरल भएको छ।भारतमा काेराेना संक्रमण तीव्र रुपमा फैलिएको छ। संक्रमितले उपचार नपाएको र अस्पताल बाहिर उपचार गराउन बाध्य भएका दृश्यहरु पनि सामाजिक र सञ्चारमाध्यममा छ्याप्छ्याप्ती देखिन्छन्। अस्पतालमा उपचार पाउन तथा घाटमा शव जलाउन लाइन बस्नुपर्ने बाध्यता छन्।नेपाली सामाजिक