कुकुरले शव ल्याएको विषयमा अनुसन्धान गर्न अस्पतालको अनुरोध

सुर्खेत – प्रदेश अस्पताल सुर्खेतले अस्पताल परिसरमा कुकुरले नवजात शिशुको शव च्यापेर हिँडिरहेको घटनालाई अनुसन्धान गरी दोषीलाई कारबाही गर्न अनुरोध गरेको छ । कुकुरले नवजात शिशुको शव च्यापेको फोटो आज शनिवार बिहानैदेखि सामाजिक सञ्जालमा भाइरल भएपछि अस्पताल प्रशासनले घटनामा आफ्नो लापर्बाही नभएको प्रष्टीकरण दिएको हो । अस्पतालले दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई पत्राचार गरिसकेको जनाएको छ । अस्पतालका प्रवक्ता डा. विकास केसीले कुकुरले शव च्यापेर हिँडिरहेको देख्नासाथ चिकित्सक तथा नर्सिङ अधिकृतलाई परिचालन गरी छानबिन ...

सम्बन्धित सामग्री

सुस्माको शव तारेभिरमा फेला, प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौंबाट हराएकी कक्षा १२ मा अध्ययनरत सुस्मा लामाको शव तारेभिरमा भेटिएपछि प्रहरीले अनुसन्धान तीव्र पारेको छ।...

गुल्मीमा बेवारिसे शव फेला

गुल्मी : गुल्मीमा बेवारिसे शव फेला परेको छ। जिल्लाको इश्मा गापा–१ हस्तिचौरको बसेनी सामुदायिक वनमा बेवारिसे महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख भीमबहादुर दाहालले जानकारी दिए।शनिबार बिहान स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी प्रमुख दाहाल सहितको टोली अहिले सोही स्थलमै रहेकाले थप अनुसन्धान भइरहेको दाहालले बताए।शव सडेको अवस्थामा भएकाले पहिचान गर्न नसकिएको प्रहरीले जनाएको छ। शरीरमा रातो चोलो र चुरा भएकाले यसैलाई आधार मानेर अनुसन्धान भइरहेको दाहाल

कैलालीमा पुरुषको शव फेला

कैलालीको गोदावरी नगरपालिका–अत्तरियामा एक पुरुषको शव फेला परेको छ । बैतडीको सिगास गाउँपालिका–४ का पदमसिंह धामीको शव फेला परेका होे ।उनको शव अत्तरियास्थित सब डिभिजन वन कार्यालय नजिकै फेला परेको प्रहरीले जनाएको छ । अहिले शव घटनास्थलमै रहेको र अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

न्यूरोड स्थित रञ्जना गल्लीमा पुरुषको शव फेला

न्यूरोड स्थित रञ्जना गल्लीमा शव भेटिएको छ । रञ्जना गल्लीमा पुरुषको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । शवको पहिचान खुलेको छैन् । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत जनसेवाले अनुसन्धान गरिरहेको छ ।

राजधानीको धोबीखोलामा शव फेला

राजधानीको धोबीखोलामा एक पुरुषको शव फेला परेको छ । मंगलबार काठमाडौं महानगरपालिका ४ स्थित धोबीखोलाको पुल नजिक अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको हो । घटनास्थलमा अहिले प्रहरी वृत्त महाराजगन्ज र उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयले अनुसन्धान थालेको छ भने शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले जानकारी दिए ।

फर्पिङको जंगलमा दुई जनाको शव फेला, घटनाको अनुसन्धान गर्दै प्रहरी

काठमाडौः फर्पिङको जंगलमा एक युवक र युवती मृत अवस्थामा भेटिएका छन्। जंगलभित्र दुईवटा शव भेटिएपछि अनुसन्धान सुरु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। 'केही समय अगाडि शव भेटिएको खबर आएकाले हाम्रो टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ,' एसपी मैनालीले भने। शवको सनाखत हुन सकेको छैन। घटनाको अनुसन्धान गर्न…

अनुसन्धान समिति गठनपछि दाहालको शव बुझ्न आफन्त तयार

शंकास्पद अवस्थामा मृत फेला परेका खोटाङको दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका–४ खाल्लेका ६३ वर्षीय मणिराम दाहालको शव बुझ्न आफन्त तयार भएका छन् । दाहालको रहस्यमय मृत्यु भएको भन्दै छानबिनको माग सहित विरोध प्रदर्शनमा उत्रिएका आफन्त घटनाको विषयमा अनुसन्धान समिति गठन गरेपछि शव बुझ्न तयार भएका हुन् । शनिबार जिल्ला अस्पतालबाट जुलुस प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेको मृतकका आफन्त, प्रशासन, प्रहरी लगायतको वार्ताले प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीको संयोजकत्वमा पाँच सदस्यीय अनुसन्धान

अनुसन्धान समिति गठनपछि दाहालको शव बुझ्न आफन्त तयार

काठमाडौँ- शंकास्पद अवस्थामा मृत फेला परेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ४ खाल्लेका ६३ वर्षीय मणिराम दाहालको शव बुझ्न आफन्त तयार भएका छन् । दाहालको रहस्यमय मृत्यु भएको भन्दै छानबिनको माग सहित विरोध प्रदर्शनमा उत्रिएका आफन्त घटनाको विषयमा अनुसन्धान समिति गठन गरेपछि शव बुझ्न तयार भएका हुन् ।  शनिबार जिल्ला अस्पतालबाट जुलुस प्रदर्शन गर्दै जिल्ला प्रशासन […]

कालिकोटमा बेवारिसे अवस्थामा शव फेला

मान्म । कालिकोटको तिलागुफा नगरपालिका–२ कैलासल्ला राहदह वनमा बेवारिसे अवस्थामा शव फेला परेको छ । पहिचान नखुलेको एक पुरुषको शव स्थानीयवासीले फेला पारेका हुन् । शव फेला परेपछि स्थानीयवासीले जिल्ला प्रहरी कार्यालयलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलबाट शव बरामद गरेको छ । शव जिल्ला अस्पताल मान्ममा राखिएको र त्यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले […]

कुकुरले शिशुको शव ल्याएको विषयमा अनुसन्धान गर्न अस्पतालको अनुरोध

प्रदेश अस्पताल सुर्खेतले अस्पताल परिसरमा कुकुरले नवजात शिशुको शव च्यापेर हिँडिरहेको घटनालाई अनुसन्धान गरी दोषीलाई कारबाही गर्न अनुरोध गरेको छ । कुकुरले नवजात शिशुको शव च्यापेको फोटो आज बिहानैदेखि सामाजिक सञ्जालमा भाइरल भएपछि अस्पताल प्रशासनले घटनामा आफ्नो लापरवाही नभएको प्रष्टीकरण दिएको हो । अस्पतालले दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई पत्राचार गरिसकेको जनाएको छ ।अस्पतालका प्रवक्ता डा विकास केसीले कुकुरले शव च्यापेर हिँडिरहेको देख्नासाथ चिकित्सक तथा नर्सिङ अधिकृतलाई परिचालन गरी छानबिन सुरु