जिसस सिन्धुपाल्चोक : काँग्रेस–समाजवादी र एमाले–माओवादी केन्द्रबीच गठबन्धन

जिल्ला समन्वय समिति (जिसस) सिन्धुपाल्चोकको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी) का बीच गठबन्धन हुने भएको छ । यही जेठ २९ गतेलाई निर्वाचनको मिति तय गरिएको छ ।  एकीकृत समाजवादीलाई उपप्रमुख र एक सदस्य दिने गरी सहमति  भएको काँग्रेस  जिल्ला सचिव रमेश राजभण्डारीले जानकारी दिए । चुनावका लागि आज २ बजे मनोनयन दर्ता हुने कार्यक्रम रहेकोे छ ।काँग्रेसबाट जिससको प्रमुखमा बाह्रबिसे नगरपालिकाका वडा सदस्य बालकृष्ण श्रेष्ठ उमेदवार बन्नुहुने बताइएको छ  । ती दुई दलका बीच गठबन्धन

सम्बन्धित सामग्री

जिसस निर्वाचनको परिणाम धमाधम आउँदै

सिन्धुपाल्चोकमा श्रेष्ठ र नेपाल  जिल्ला समन्वय समिति सिन्धुपाल्चोक प्रमुखमा कांग्रेस र उपप्रमुखमा एकीकृत समाजवादी विजयी भएका छन् । प्रमुखमा कांग्रेसका बालकृष्ण श्रेष्ठ र उपप्रमुखमा एकीकृत समाजवादीका पदमनाथ नेपाल विजयी भएका हुन् । दुवैले...

जिसस सिन्धुपाल्चोकमा कांग्रेस-समाजवादी गठबन्धनका उम्मेदवार विजयी

सिन्धुपाल्चोक – जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा नेपाली कांग्रेस र एकीकृत समाजवादीको गठबन्धनको प्यानल निर्वाचित भएको छ। आइतबार सम्पन्न निर्वाचनमा जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण श्रेष्ठ १३ मत ल्याइ निर्वाचित भएका हुन्। श्रेष्ठ बाह्विसे–४ बाट वडा सदस्यमा निर्वाचित हुन्। उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेश विकले १० मत प्राप्त गरेको निर्वाचन […]

जिसस सिन्धुपाल्चोकमा कांग्रेस र समाजवादीका उम्मेदवार विजयी

सिन्धुपाल्चोक- जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा नेपाली कांग्रेस र एकीकृत समाजवादीको गठबन्धनको प्यानल निर्वाचित भएको छ । आइतबार सम्पन्न निर्वाचनमा जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण श्रेष्ठ १३ मत ल्याई निर्वाचित भएका हुन् । श्रेष्ठ बाह्विसे-४ बाट वडा सदस्यमा निर्वाचित हुन् । उनका प्रतिस्पर्धी ...

जिसस सिन्धुपाल्चोक: कांग्रेस-समाजवादी र एमाले-माओवादी केन्द्रबीच गठबन्धन

सिन्धुपाल्चोक । जिल्ला समन्वय समिति (जिसस) सिन्धुपाल्चोकको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)का बीच गठबन्धन हुने भएको छ । यही जेठ २९ गतेलाई निर्वाचनको मिति तय गरिएको छ । एकीकृत समाजवादीलाई उपप्रमुख र एक सदस्य दिने गरी सहमति भएको कांग्रेस जिल्ला सचिव रमेश राजभण्डारीले जानकारी दिए । चुनावका लागि आज २ बजे मनोनयन दर्ता […]

जिसस सिन्धुपाल्चोकमा कांग्रेस र एकिकृत समाजवादीबीच तालमेल

जिल्ला समन्वय समिति सिन्धुपाल्चोक गठनमा कांग्रेस र एकीकृत समाजवादीबीच तालमेल हुने निश्चित भएको छ । कांग्रेसले सभापतिसहित सात सदस्य र एसले उपसभापति र एक सदस्यसहित गठबन्धन गर्ने सहमति भएको हो...

राष्ट्रपति भण्डारीद्वारा जलवायु सम्मेलनको उद्घाटन

सिन्धुपाल्चोक : राष्ट्रपति विद्यादेवी भण्डारीले अब विद्यालय र कलेजको पाठ्यक्रममा जलवायु परिवर्तन र यसको अनुकूलनका विषय समावेश गर्नुपर्ने बताइन्।जिल्ला समन्वय समिति (जिसस) महासङ्घको आयोजना र जिसस सिन्धुपाल्चोकको मुख्य व्यवस्थापनमा साेमबारदेखि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ९ ज्यामिरे गुफाडाँडामा शुरु भएको ‘र...

जनप्रतिनिधिको प्रश्न- जिससलाई सरकार चलाउने अधिकार कसले दियो ?

१९ वैशाख, सिन्धुपाल्चोक । सरकारले प्रदेश र स्थानीय तहलाई बलियो पार्ने भन्दै जिल्ला विकास समिति विघटन गरे पनि जिल्ला समन्वय समिति (जिसस) ले यतिबेला स्थानीय तहलाई खटन-पटन गर्न थालेको स्थानीय जनप्रतिनिधिहरुको गुनासो छ । सिन्धुपाल्चोक जिल्ला समन्वय समितिले केही दिनअघि जिल्ला बाहिर ललितपुरको एक महंगो होटलमा 'सिन्धुपाल्चोक जिल्ला उच्चस्तरीय एक दिवसीय …