खुला संसदको अवधारणालाई नीतिगत व्यवस्था गर्दैछौंः सभामुख शाही
‘नीतिगत रुपमा सम्बोधन गर्नलाई हामी नियमावलीमा पनि व्यवस्था गर्दैछौँ। सुरुमा निर्माण गर्दा नियमावलीमा रहेका अपुगलाई हामी फुलफिल (पूर्ण) गर्दैछौँ। प्रक्रियाहरु निर्धारण गर्दा त्यसलाई पनि एड्भान्स (अग्रिम) बनाउँदै छौँ।’...
१७ भदौ, काठमाडौं । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा.आरजु राणा देउवाले बाँदर र बँदेल नियन्त्रणका लागि नीतिगत व्यवस्था आवश्यक रहेको बताएकी छन् । समिति सभापतिमा निर्वाचित भएपछि आइतबार बसेको कृषि समितिको पहिलो बैठकमा सांसदहरुले बाँदर र बँदेलले किसानलाई दुखः दिएको विषय उठाएका थिए । नेपाली कांग्रेसका सांसद दिक्पालकुमार शाहीले जनावरले […]
वित्तीय तथा आर्थिक क्षेत्रको समस्या समाधानका लागि नीतिगत व्यवस्था गर्न अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् । आइतबार अर्थ मन्त्रालयका सचिव, राष्ट्र बैंकका गभर्नर...
काठमाडौं : कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले प्रदेशमा खुला संसदको अवधारणालाई नीतिगत व्यवस्था गर्न लागेको बताएका छन्।प्रदेश सभामुख शाहीले खुला संसदको अवधारणालाई नीतिगत रुपमा सम्बोधन गर्न नियमावलीमा संशोधन गर्न लागिएको बताएका हुन्। उनले खुला संसदको निर्माण गर्दा शुरुमा भएका अपुग नीतिलाई पूर्ण गरेर व्यवस्थित बनाउन लागिएको बताए।न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले प्रक्रियाहरु निर्धारण गर्दापनि एड्भान्स प्रक्रियाको खोजि गरेर बनाउने उल्लेख गरे।सभामुख शाहीले खुला संसदको अवधारणा कर्णाल
सुर्खेत – कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले प्रदेशमा खुला संसदको अवधारणालाई नीतिगत व्यवस्था गर्न लागेको बताउनुभएको छ ।
प्रदेश सभामुख शाहीले खुला संसदको अवधारणालाई नीतिगत रुपमा सम्बोधन गर्न नियमावलीमा संशोधन गर्न लागिएको बताउनुभएको हो । उहाँले खुला संसदको निर्माण गर्दा शुरुमा भएका अपुग नीतिलाई पूर्ण गरेर व्यवस्थित बनाउन लागिएको बताउनु भयो । उहाँले प्रक्रियाहरु निर्धारण गर्दा पनि परिस्कृत प्रक्रियाको खोजी गरेर बनाउने बताउनुभयो । सभामुख शाहीले खुला संसदको अवधारणा कर्णाली प्रदेशमा स्थापित भइ...
बिमा समितिले लुम्बिनी प्रदेश सरकारसँग बिमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले बिमा सम्बन्धी नीतिगत व्यवस्थाका साथ धेरै कार्यक्रमहरु ल्याएको र अब ती कार्यक्रमहरुको कार्यान्वयनमा जोड दिने बताए ।उनले बिमा कम्पनीहरुबाट बिमा दाबी भुक्तानी नभएको भन्ने धेरै गुनासाहरु आउने गरेको उल्लेख गर्दै समयमै सहजरुपमा बिमा दावी पाउने व्यवस्था […]
काठमाडौं, फागुन ४ । मौद्रिक नीतिको अर्ध वार्षिक समिक्षाको समय नजिकिदै गर्दा नेपाल उद्योग वाण्ज्यि महासंघले सुझाव प्रस्तुत गरेको छ । चालु आर्थिक वर्ष २०७८/७९ को शुरुवातदेखि नै बजारमा देखिएको तरलताको समस्या समाधानका लागि संस्थागत क्षेत्रको पैसा उत्पादनमूलक क्षेत्रमा प्रवाह गर्ने गरी नीतिगत व्यवस्था गरिनुपर्ने सुझाव दिएको छ । साथै संस्थागत निक्षेपको व्याज निर्धारण गर्दा […]
काठमाडौं : नेकपा एमालेमा विवाद समाधानका लागि भएको १० बुँदे कार्यान्वयन गर्ने बारे गठित कार्यदलको बैठकले समस्या समाधानका विभिन्न विकल्पबारे छलफल गरेको छ। पार्टी कार्यालय थापाथलीमा बसेको बैठकमा १० बुँदे कार्यान्वयनमा देखिएको समस्या समाधानका लागि नीतिगत व्यवस्था गर्ने विषयमा छलफल भएको कार्यदलका संयोजक भीम रावलले जानकारी दिए।
भने,'१० बुँदे कार्यान्वयनको…
संसदीय समितिले दिगो विकास लक्ष्य प्राप्तिका सम्भाव्य सबै वित्तीय स्रोत परिचालन गर्ने गरी आवश्यक नीतिगत व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।संघीय संसद, राष्ट्रियसभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिले वित्तीय स्रोत परिचालन संघीय संरचनाको अवधारणा अनुसार हुन नसक्दा विकासका लक्ष्यलाई स्थानीयकरण गर्न बाधा उत्पन्न भएको निष्कर्ष निकाल्दै स्रोत परिचालनको उपायहरु पहिचान गरि आवश्यक व्यवस्था […]