१० बुँदे कार्यान्वयनका लागि नीतिगत व्यवस्था गर्ने बारेमा छलफल भयो : भीम रावल

काठमाडौं : नेकपा एमालेमा विवाद समाधानका लागि भएको १० बुँदे कार्यान्वयन गर्ने बारे गठित कार्यदलको बैठकले समस्या समाधानका विभिन्न विकल्पबारे छलफल गरेको छ। पार्टी कार्यालय थापाथलीमा बसेको बैठकमा १० बुँदे कार्यान्वयनमा देखिएको समस्या समाधानका लागि नीतिगत व्यवस्था गर्ने विषयमा छलफल भएको कार्यदलका संयोजक भीम रावलले जानकारी दिए। भने,'१० बुँदे कार्यान्वयनको…

सम्बन्धित सामग्री

दशबुँदे सहमति कार्यान्वयनका लागि नीतिगत व्यवस्था तय गरेर अघि बढ्छौं : भीम रावल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मंगलबार बसेको दश बुँदे सहमति कार्यान्वयनका लागि गठित उच्चस्तरीय कार्यदलको बैठकले दश बुँदे कार्यान्वयनका लागि देखिएको समस्याहरुको समाधानका लागि नीतिगत व्यवस्था तय गर्ने निर्णय गरेको कार्यदलका संयोजक डा. भीम रावलले बताउनुभयो ।