विवादित सीमा क्षेत्रमा सुडान र इथियोपियाका सेनाबीच भिडन्त

१२ मंसिर, काठमाडौं । सुडान र इथियोपियाका सेनाबीच विवादित सीमा क्षेत्रमा भिडन्त भएको छ । दुबै मुलुकको सीमाना जोडिएको अल फशाकामा इथियोपियाली सेनाको आक्रमणमा परी आफ्ना कैयौं सैनिक मारिएको सुडानी सेनाले बताएको छ । सुडानी सेनाले शनिबार जारी गरेको विज्ञप्तिमा आक्रमण विफल पारिएको र इथियोपियातर्फ समेत ठूलो मानवीय एवं भौतिक क्षति भएको उल्लेख छ । […]

सम्बन्धित सामग्री

दुई सैन्य समूहबिचको भिडन्तले सुडानमा संकट, युद्धबिरामको पहल सफल होला?

सुडान अहिले हिंस्रक झडपहरुबिच रुमलिरहेको छ। राजधानी खार्तुमसँगै अन्य क्षेत्रहरुमा दुई सैन्य समूहबिच भिडन्त हुँदा त्यहाँ सकंट चुलिएको हो। अप्रिल १५ देखिको संघर्षका कारण त्यहाँ सयौं मानिसको मृत्यु भइसकेको छ। सेना प्रमुख अबदेल फटाह अल बुराह र पार्लियामेन्ट्री र्‍यापिड सपोर्ट फोर्सेस 'आरएसएफ' का प्रमुख मोहम्मद हमदानबिचको 'टसल'ले नै द्वन्द्व निम्ताएको हो।…

सुडान भिडन्त : मृत्यु हुने १०० पुगे

सुडानको राजधानी खार्तुममा सेना र अर्धसैनिक बलबीच सोमबार तेस्रो दिन पनि झडप हुँदा मृत्यु हुनेको संख्या १०० पुगेको छ । सन् २०२१ मा भएको ‘कु’मा सत्ताकब्जा गरेका सेना प्रमुख अब्देल फतह...

सुडान र इथियोपियाका सैनिकबीच भिडन्त, ६ को मृत्यु

एजेन्सी, १२ मंसिर । सुडान र इथियोपियाबीचको तनाव बढेर भिडन्तको स्थिति बनेको छ । अफ्रिकाका यी दुई मुलुकबीच बढ्दो सीमा समस्याका कारण सैनिक भिडन्तको स्थिति बनेको हो । इथियोपियाली सैनिकले विवादास्पद सीमा क्षेत्रमा आक्रमण गरेपछि प्रत्याक्रमण गरेको सुडानको सैनिकले जनाएको छ । उक्त घटनामा ६ जना इथियोपियाली सैनिक मारिएका छन् । सुडानको सेनाले शनिबार विज्ञप्ति […]

सुडानको डारफोरमा ४० जनाको हत्या भएको संयुक्त राष्ट्रसंघको जानकारी - Purbeli News

खार्तोम / दक्षिणी सुडान राज्यको राजधानी डारफरनजिकैरहेको एल जेनेइना भन्ने स्थानमा यहाँका स्थानीय विद्रोही हतियारधारीहरु बीचमा भएका भिडन्तहरुमा परी कम्तीमा पनि ४० जनाको ज्यान गएको संयुक्त राष्ट्रसंघीय एक कार्यालयले जनाएको छ । संयुक्त राष्ट्रसंघको मानवीय सहायता सम्बन्धी समन्वय कार्यालयले सो कुराको जानकारी दिएको छ । प्राप्त समाचारमा सो क्षेत्रमा यही अप्रिल ३ तारिखदेखि भिडन्त भएको...