सुर्खेत : आसन्न स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सहमति गर्ने सहमति सत्तारुढ गठबन्धनमा भइसकेको छैन। तर, भागबन्डाको विषयमा टकरावहुँदा गठबन्धनबाट साझा उम्मेदवार टुंगो लगाउनै सकिएको छैन।
सिट बाडँफाँटको टुंगो लगाउन सत्ता गठबन्धन दलहरुबिचको बैठक पटक पटक बसे पनि आआफ्नो दाबी र अडानबाट पछि नहटेपछि सत्ता गठबन्धन दलहरुबिचले सहमति हुन नसकेको…
काठमाडौं, मंसिर २५। नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सभापतिको साझा उम्मेदवार चयन गर्न संस्थापनइतर समूह असफल भएको छ । सुक्रबार राति बसेको संस्थापनइतर समूहको बैठकमा नेताहरु सहमति जुटाउन असफल भएका हुन् । बैठकबाट बाहिरिए पछि महामन्त्री डा। शशांक कोइरालाले साझा उम्मेदवार चयन गर्न प्रयास जारी रहेपनि सहमति जुट्न नसकेको बताए । संस्थापन समूहबाट वर्तमान […]
काठमाडौँ । नेपाली काँग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बुधबार साँझसम्म साझा उम्मेदवार चयन गर्ने भने पनि आकांक्षीहरूका बीचमा सहमति जुट्न सकेन । नेताहरू साझा उम्मेदवार तयार गर्न चार दिनदेखि निरन्तर छलफलमा रहेका छन् । आज साँझ पनि नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बैठक बसका थिए । नेताहरू भोली (बिहीबार) बिहान ८ बजे पुनः छलफलमा […]
काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भोलि बुधवार बेलुकासम्म पार्टीको १४ औँ महाधिवेशनका लागि साझा उम्मेदवार तय गर्ने निर्णय गरेको छ । आज मङ्गलबार चाक्सीबारीमा रहेकाे नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षका नेताहरूको बैठकले महाधिवेशनको नेतृत्वका लागि साझा उम्मेदवार भोलिसम्म तय गरी सार्वजनिक गर्ने निर्णय गरेको हो ।महाधिवेशनबाट कांग्रेसलाई सफल बनाउने गरी नयाँ नेतृत्व चयन गर्नका लागि भोलि बेलुकासम्म आफूहरू पक्षले सहमतिमै उम्मेदवार चयन गर्ने निर्णय गरेको वरिष्ठ नेता पौडेलले जानका...
काठमाडौं, २१ मंसिर : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भोलि सम्ममा साझा उम्मेदवार छान्ने दाबी गरेका छन् । पार्टीको १४ औं महाधिवेशनमा संस्थापनइतर पक्षबाट साझा उम्मेदवार तय गर्न भन्दै मंगलबार चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको बैठकपछि नेता पौडेलले सहमतिमै साझा उम्मेदवार तय हुने बताएका हुन् । नेता पौडेलले आफूहरु सहमतिको नजिक पुगेको दाबी […]
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले आसन्न महाधिवेशनमा संस्थापन इतरबाट साझा उम्मेदवार बनाउनेबारे छलफल चलिरहेको बताएका छन् ।
मंगलवार काठमाडौंमा महाधिवेशनलक्षित सम्पर्क कार्यालय शुभारम्भ गर्दै नेता सिंहले साझा उम्मेदवार बनाउनेबारे आज पनि छलफल हुने जानकारी दिएका हुन् ।
‘साझा उम्मेदवार बनाउन साथीहरूसँग छलफल चलिरहेको छ, हिजो कुनै सहमति नभएकाले आज फेरि छलफल हुन्छ, हाम्रो कोशिश चलिरहेको छ,’ उनले भने ।
नेता सिंहले सिंहदरबार अगाडिको यलम्बर पार्टी प्यालेसमा सम्पर्क कार्यालय खोलेका ...
नेपाली काँग्रेसको संस्थापन इतर पक्षको बैठकमा साझा उम्मेदवार चयन गर्नेबारे छलफल भएपनि सहमति जुट्न नसकेको नेताहरुले बताएका छन् ।
संस्थापनइतर समूहका चार प्रभावशाली नेताहरू रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र डा शेखर कोइराला १४ औं महाधिवेशनमा साझा उम्मेदवार चयन गर्नका लागि छलफलमा जुटेपनि सहमति जुट्न नसकेको हो । रामचन्द्र पौडेल निवास बोहोराटारमा सोमबार साँझ भएको छलफलमा चारै नेताले सहमतिको कुरा गरेपनि ठोस सहमति नभएको बताइएको छ ।
बैठकमा महामन्त्री समेत रहेका डा शशांक कोइरालाले आफ्नो पक्षमा माहोल र...
काठमाडौं, २० मंसिर । नेपाली काँग्रेसको सभापतिका लागि संस्थापनइतरले दुई दिनभित्रै साझा उम्मेदवार तय गर्ने भएको छ । आज वरिष्ठ नेता रामचन्द्र पौडेलको बोहराटारस्थित निवासमा बसेको सभापतिका दाबेदार ४ नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा पौडेलसहित महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सहभागी थिए । ४ […]
नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले मंसिर १५ गतेसम्म संस्थापन इतर समूहबाट साझा उम्मेदवार तय गरिने बताएका छन् । त्यसो हुन नसके आफै पनि सभापति लड्ने मनस्थितिमा छन् । संस्थापनइतरका नेताहरुलाई मिलाउन निरन्तर प्रयास गरिरहेका नेता केसीले वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रस्तावकै वरिपरि सहमति खोजेर साझा उम्मेदवार चयन गर्ने बताए । ‘कि तपाईंहरुमध्ये (शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला) एक भएर आउनुस्,’ केसीले पौडेललाई उद्धृत गर्दै भने, ‘होइन भने मेरो नाममा सहमति गरौं भनेर
काठमाडौं, २५ असार । नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवाइतर समूहको बैठकले १४औं महाधिवेशनमा साझा उम्मेदवार अगाडि सार्ने सहमति गरेको छ । आज वत्तीसपुलतीमा बसेको देउवाइतर समूहका सभापतिका आकांक्षीहरुको भेलाले उक्त सहमति गरेको केन्द्रीय सदस्य सुजाता कोइरालाले जानकारी दिइन् । ‘हामीबीच साझा उम्मेदवार अगाडि सार्ने सहमति भएको छ,’ कोइरालाले भनिन् । उनले साझा उम्मेदवार लोकप्रीयता र […]