आगामी जुलाईमा मलेसियामा डा. एमए शाह इन्टरनेशनल क्रिकेट ट्रफी आयोजना हुने भएको छ । जसमा नेपालबाट पनि एक क्लबले सहभागिता जनाउने भएकाे छ ।
क्वालालम्पुरमा १७ देखि २३ जुलाईसम्म विभिन्न देशका १२ क्रिकेट क्लबका बीचमा हुने प्रतियोगितालाई मलेसियन क्रिकेट बोर्डले मान्यता दिएको छ ।
प्रतियोगितामा नेपालसहित मलेसिया, पाकिस्तान, भ...